
पूर्वगृहमन्त्री रामबहादुर थापा बादल समूहका नेताहरु पूर्वपार्टी नेकपा माओवादी केन्द्रविरुद्ध निर्वाचन आयोग पुगेका छन् । माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका नेताहरु पूर्वपार्टी अवैध भएको भन्दै उजुरी दिन आयोग पुगेका हुन् । बादल समूहले निवेदन पेस गर्दै माओवादी केन्द्रको द...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । पार्टी अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेका थिए। बिहान ११ बजेदेखि बस्ने बैठकले गत बैशाख ६ गते बसेको...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । सभापतिमा उठेका कल्याण गुरुङ, महामन्त्रीमा उठेका प्रदीप पौडेल र सहमहामन्त्रीमा उठेका जीवन बहादुर शाहीलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका हुन् । तीनै जना १४ औं महाधिवेशन पदमा पराजित भएका थिए । गुर...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् । पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दैै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण,...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकोे आज २५औँ स्मृति दिवस । उनको ८२ वर्षको उमेरमा २०५४ साल असोज २ गते निधन भएको थियो । तत्कालीन सरकारले उनको निधनमा तीन दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको थियो । यसअघि तत्कालीन श्री ५ को सरकारले कुनै पनि सरकारी पदमा नभएको र राजनीतिज्...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले संसद विघटनको विरुद्धमा आन्दोलन घोषणा गरेको छ । पुस ७ गतेदेखि जारी केन्द्रीय कमिटी बैठक बिहीबार समापन गर्दै संघर्षको कार्यक्रम घोषणा गरेको हो । बैठकले...}
पुरा पढ्नुहोस्नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच टेलिफोन संवादपछि शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठक बस्दैछ । दुई नेताबीच शुक्रबार भेट गर्ने सम्भावना रहेको तथा समय र मिति तय नभईसकेको पार्टी नेता भीम आचार्यले बताए । शुक्रबार बिहान पुनः टेलिफोन संवाद...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पार्टी स्थायी कमिटी बैठकमा पेश गरेका छन् । शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सम्मेलनमा प्रस्तुत...}
पुरा पढ्नुहोस्पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय जनता पार्टीका नेता बाबुराम भट्टराईले प्रधानमन्त्रीबाट बर्हिगमनमा परेका केपी शर्मा ओली प्रवृत्ति र हिटलर प्रवृत्ति उस्तै भएको जनाएका छन् । शुक्रवार बिहानै सामाजिक सञ्जालमा बाबुरामले हिट्लरसँग तुलना गर्दै यसबारे लेखेका छन्, 'खसीको टाउको छिनाली सकेपछि पन...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालल केही ठूला प्राकृतिक विपत्ति र कोरोना महामारीको बाबजुत पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गरेका छन् । काठमाडौंमा नेपाल विकास अनुशन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ती, महामारीले चुनौत...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit