
रुस र युक्रेनको युद्धको बीचमा विश्व अर्थतन्त्रलाई लिएर पनि चिन्ता बढिरहेको छ तर युद्धका बावजुद यो वर्ष विश्व अर्थतन्त्र प्रगतिको बाटोमा रहने विज्ञहरुको विश्वास छ । तर यसको असर कति नराम्रो हुन्छ त्यो युद्ध कति लामो समयसम्म चल्छ भन्ने कुरामा भर पर्छ । अहिले विश्व बजारमा जुन उथलपुथल...}
पुरा पढ्नुहोस्नेपाली गायकगायिकाहरुले बेलायतको क्याट्रिक ग्यारिजनमा दमदार सांस्कृतिक प्रस्तुति गरेका छन् । सुनगाभा इन्टरटेन्मेन्टको प्रस्तुतिमा ब्रिटिस गोर्खाज् एण्ड नेप्लिज कम्यूनिटीको सहभागितामा भ्वाइस अफ नेपालका बिजेता राम लिम्बू, गायिका सन्जु मोक्तान सहित बेलायतमा बसोबास गरिरहेका स्थानीय कल...}
पुरा पढ्नुहोस्विदेशी, राष्ट्रमण्डल विकास कार्यालय (एफसीडिओ) ले रुसबाट बढ्दो खतराको प्रतिक्रियास्वरूप बेलायती दूतावासका केही कर्मचारी र आश्रितहरूलाई कीभबाट फिर्ता गर्ने निर्णय गरेको बेलायतको यात्रा सल्लाहकारले एक विज्ञप्तिमा जनाएका छन् । बेलायती दूतावास खुला रहनेछ र युक्रेनमा रहेका बेलायती न...}
पुरा पढ्नुहोस्प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूले शनिबार सुडानको सडकमा सेनाको सत्ता कब्जाको विरोधमा उत्रेका छन् । अमेरिका र अन्य पश्चिमी सरकारहरूको आक्रोशको बाबजुद सेनाले सत्तामा आफ्नो पकड कडा पारेको छ । नेता जनरल अब्देल फताह बुरहानले सुडानको अन्तरिम शासक निकाय, सार्वभौम परिषद्को प्रमुख पुनः...}
पुरा पढ्नुहोस्भारतमा १ जना अत्तर व्यवसायीको घरबाट १ अर्ब ७७ करोड भारतीय रुपैयाँ बरामद गरिएको छ । जीएसटी इन्टेलिजेन्सको टिमले कर छलीको आरोपमा अत्तर व्यवसायी पियुष जैनविरुद्ध अनुसन्धान गरिरहेको थियो । अनुसन्धानको क्रममा उनीको घरमा खानतलासी गर्दा उक्त परिमाणको रकम बरामद गरिएको हो । ...}
पुरा पढ्नुहोस्अमेरिकी रक्षा अधिकारीहरूले किभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ता भएको बताएका छन् । पेन्टागनका एक अधिकारीले बुधबार रुसी फौजहरू किभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता हुने प्रक्रिया सम्पन्न छ र उनीहरू बेलारुस र रुसको क्षेत्रमा जम्मा भएको बताए । ‘हामीले किएभ र चेर्निहिभ...}
पुरा पढ्नुहोस्पाकिस्तानको बलुचिस्तानस्थित केच जिल्लामा शुक्रबार आतङ्कवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ । इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर), लान्स नाइक मञ्जर अब्बासका अनुसार सिपाही अब्दुल फत क्षेत्रको सुरक्षा जाँच चौकीको प्रतिरक्षा गर्ने क्र...}
पुरा पढ्नुहोस्युद्धमा हाेमिएका रुस र टर्कीका विदेशमन्त्रीबीच बिहीवार टर्कीमा भेट हुने भएको छ । बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा सो भेट हुन लागेको बताइएको छ । टर्कीले दक्षिणी सहर अन्तलायामा सो फोरमको आयोजना गर्न लागेको छ । त्यस अवसरमा रुस र टर्कीका विदेशमन्त्रीका बीचमा भेटघाट...}
पुरा पढ्नुहोस्संयुक्त राज्य अमेरिकाले हिजबुल्लाहसँग सम्बन्धित वित्तीय अधिकारी र तिनीहरुको ट्राभल कम्पनीलाई प्रतिबन्ध लगाउने भएको छ । हिजबुल्लाहको भ्रष्ट र अस्थिर क्रियाकलापविरुद्ध लेबनानी जनताको समर्थन र साथका लागि यो कदम चाल्न लागेको अमेरिकाले जनाएको छ । ...}
पुरा पढ्नुहोस्रुसले सन् २०२१ मा आफ्नो राष्ट्रिय हितका साथै देश र नागरिकहरूको सुरक्षाको दृढतापूर्वक र निरन्तर रक्षा गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आफ्नो २०२२ नयाँ वर्षको सम्बोधनमा उल्लेख गरेका छन् । ‘हामीले ठूला चुनौतीहरूको सामना गर्यौं र जटिल समस्याहरू समाधान गर्न य...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit