
युरोपेली संसदको अध्यक्षमा माल्टाका रोबर्ट मेट्सोला निर्वाचित भएकी छन् । अनुदारवादी राजनीतिज्ञका रुपमा चिनिएकी मेट्सोला मङ्गलबार भएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् । यसअघिका अध्यक्ष डेभिड सासेलीको गत हप्ता निधन भएपछि उनको उत्तराधिकारीको रुपमा मेट्सोला निर्वाचित भइन...}
पुरा पढ्नुहोस्भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको हेलिकोप्टर दुर्घटनाबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा खराब मौसमका कारण दुर्घटना भएको उल्लेख गरिएको भारतीय सञ्चारमाध्यम इण्डियन एक्सप्रेसले जनाएको छ । समाचारमा जनाइएअनुसार, इण्डियन एयर फोर्स (आईएएफ)ल...}
पुरा पढ्नुहोस्फ्रान्सका राष्ट्रपति एम्यानुयल म्याक्रोन राष्ट्रपतिमा फेरि निर्वाचित भएका छन् । प्रमुख प्रतिस्पर्धी मारिनले पेनलाई पराजित गर्दै उनले आफ्नो कार्यकाल फेरि दोहो¥याएका हुन् । उनले झण्डै ५८.६ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा निर्णायक हुन नसकेपछि दोस्र...}
पुरा पढ्नुहोस्गैरआवसीय नेपाली(एनआरएनए)एनआरएनए बेल्जियमको मतदानका क्रममा आइतबार झडप र तोडफोड भएको छ । एनआरएनए बेल्जियमको एघारौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिन झन्डै आधा घण्टा बाँकी रहँदा निर्वाचन बिथोलिएको थियो । नेपाली समुदायभन्दा बाहिरका करीब पाँच जना युवाहरु सिधैं...}
पुरा पढ्नुहोस्युक्रेनले शुक्रबार संयुक्त राष्ट्रसंघका प्रमुखको भ्रमणको क्रममा राजधानी कीभको केन्द्रमा रुसद्वारा गरिएको आक्रमणमा एक व्यक्तिको मृत्यु भएको जनाएको छ। “हिजो रकेट प्रहार भएको शेभचेन्किभ्स्की जिल्लाको आवासीय भवनको भग्नावशेष खोज्न र हटाउन जारी राखेका उद्धारकर्ताहरूले भर्खरै मात्र...}
पुरा पढ्नुहोस्रुसले युक्रेनमाथि विशेष सैन्य कारबाहीको घोषणा गरेपछि अहिले विश्वभर यस विषयलाई लिएर तीव्रताका साथ घटनाक्रम बदलिरहेको छ । रुसको सैन्य अमेरिका लगायत पश्चिमा देशहरुले विरोध गरेका छन् । चीन तथा भारत र नेपालले पनि सबैलाई संयमित हुन आग्रह गरेको छ । यस्ता छन् पछिल्लो घट...}
पुरा पढ्नुहोस्श्रीलंकामा आर्थिक संकट बढेपछि २६ मन्त्रीले राजीनामा दिएका छन् । पत्रकारसँगको कुराकानीमा शिक्षामन्त्री दिनेश गुणावर्धनाले मन्त्रीहरुले प्रधानमन्त्री महिन्दा राजापाक्षेत्रलाई राजीनामा दिएको बताए । तर, उनले सामूहिक राजीनामा दिनुको कुनै कारण बताएनन् । राजनीतिक विश्लेषकहरुका अनुसार आर्...}
पुरा पढ्नुहोस्अष्ट्रेलियाले आफ्ना नागरिकलाई युक्रेनबाट बाहिरिन आग्रह गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथी रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गरेका छन् । रुसले युक्रेनसँगको सीमा क्षेत्रमा रहस्यमय तरिकाले हजारौँ सुरक्षाकर्मी तै...}
पुरा पढ्नुहोस्पाकिस्तानमा जारी राजनैतिक सङ्कट समाधानका लागि भन्दै पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) अध्यक्ष इमरान खानले सोमबार पूर्व मुख्य न्यायाधीश गुलजार अहमदलाई पाकिस्तानको कामचलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेका छन् । यसको पाकिस्तानी सूचना तथा प्रसारण मन्त्री फवाड चौधरीले पुष्टि गरेका छन् ।&...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार विश्व बजार र अर्थतन्त्रको ध्रुवीकरणबाट बच्न व्यापार र प्रविधिमा अमेरिका र चीनलाई वार्ता गर्न आह्वान गरेका छन् । चीनसँग वाशिंगटनको वर्षौं पुरानो प्रविधि विवादका विषयमा प्रश्न गर्दा गुटेरेसले आफू सधैं एकीकृत विश्व बजार र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit