
भारतीय महावाणिज्य दूतावासले आज नेपालमा बसोबास गर्दै आएका भारतीय नागरिकहरुको गुनासो सम्बोधन गर्न एक कार्यक्रमको आयोजना गरेको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले आजाद अमृत महोत्सव विशेष सप्ताह अन्तर्गत गुनासो सुुन्ने मञ्च नामक कार्यक्रम दूतावास परिसरभित्र समापन गरेको छ...}
पुरा पढ्नुहोस्ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजि...}
पुरा पढ्नुहोस्चीनले आज नेपालसहित दक्षिण एसियाली मुलुकसँग सामूहिक छलफल गर्ने भएको छ । कोरोना महामारी नियन्त्रण, सहयोग तथा खोपबारे चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालसहित अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगालादेशका समकक्षीहरुसँग सामूहिक भर्जअल कुराकानी गर्न लागेका हुन् । पछिल्...}
पुरा पढ्नुहोस्पाकिस्तान अमेरिकाका साथ अफगानिस्तानमा शान्तिका लागि साझेदार बन्न तयार छ । तर जसै अमेरिकी सेना पछि हट्नेछ हामी पनि अगाडिको लडाईको जोखिमबाट बच्नेछौं । लामो समय युद्धबाट ग्रस्त अफगानिस्तानका लागि हामी दुई देशबीच समान रुचि छ : एक राजनैतिक सम्झौता, स्थिरता, आर्थिक विकास र आतंकवादलाई कु...}
पुरा पढ्नुहोस्नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले जलवायु संकट रोक्न र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउन नेपाल–अमेरिकाबीच सहकार्य आवश्यकता रहेको बताएका छन् । अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्षको अवसरमा वक्तव्य जारी गर्दै उनले यस्तो बताएका हुन् । यस...}
पुरा पढ्नुहोस्पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले पाकिस्तानी राष्ट्रपति डा. अरिफ अल्वीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शुभकामना सन्देश पनि व्यक्त गरेका थिए । कार्यक्रममा राष्...}
पुरा पढ्नुहोस्पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तान एकेडेमी अफ लेटर्स (पीएएल)का अध्यक्ष प्राडा युसुफ खुशसँग भेटघाट गरेका छन् । भेटमा नेपाल र पाकिस्तानबीच साहित्य क्षेत्रमा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । नेपाल र पाकिस्तानबीचको सम्बन्धलाई अझ गाढा बनाउन दुवै देशका साहित्यिक क्षे...}
पुरा पढ्नुहोस्भारत सरकारको अनुदान सहयोगमा सर्लाहीमा श्रीफौद सिंह जनता माविको दुईतले विद्यालय भवन निर्माण भएको छ। शनिबार लालबन्दी नगरपालिका–१७, रानीगञ्जमा रहेको उक्त विद्यालय भवनको उद्घाटन भएको हो । मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह तथा भारतीय महावाणिज्यदूत...}
पुरा पढ्नुहोस्भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ । भारतीय सेनाको हेलिकप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको हो । सीडीएस विपिन रावत यही विमानमा भएको भारतीय न्यूज एजेन्सी एएनआइले जनाएको छ । उनको अवस्था अज्ञात छ । अहिलेसम्म तीन जवानको उद्धार गरिएको समा...}
पुरा पढ्नुहोस्भारत सरकारको सहयोगमा पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० स्थित पिपलटारस्थित पूर्णेश्वर माध्यमिक विद्यालयको कम्प्युटर भवन निर्माण गरिएको छ । मंगलबार भारतीय राजदूतावासका प्रथम सचिव श्री करुण वंशलले उक्त भवनको उद्घाटन गरेका हुन् । सामुदायिक विकास परियोजनाका रुपमा शिक्षा क्षेत्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit