
एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु २१ अर्ब ७९ करोड २५ लाख ८६ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा १० दशमलव ८० प्रतिशतले कमी हो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा कार्यालयले रु २४ अर्ब ४३ करोड ३२ लाख ९९ हजार राजस्व सङ्कल...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले तरलता समस्या सम्बोधन गर्न तथा शोधनान्तर घाटा घटाउन क्रियाशील भएर लागेको बताउँदै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई नै केन्द्रमा राखेर काम गरिरहेको स्पष्ट गरेको छ । आर्थिक पत्रकारहरूसँग केन्द्रीय बैंकले राजधानीमा आज आयोजना गरेको छलफलमा गभर्नर महाप्रसाद...}
पुरा पढ्नुहोस्विश्वभर फैलिएको कोरोना भाइरसबारे सजग रहन सचेत गराउँदै सावित्री कञ्चनजंगा अगरबत्तीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मास्क वितरण गरेको छ । कम्पनीले मानिसहरुको भीड बढी हुने क्षेत्रलाई ध्यान दिँदै तरकारी बजार, फलफूल बजार र फुटपाथमा निःशुल्क मास्क वितरण गरेको हो । कोरोना भाइरसको सं...}
पुरा पढ्नुहोस्अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नेतृत्वका लागि करण चौधरीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उपाध्यक्ष चौधरीले अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नेतृत्वका लागि प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । उनले आफू...}
पुरा पढ्नुहोस्सरकारले राष्ट्रियसभामा ‘आर्थिक सर्वेक्षण २०७८/७९’ पेश गरेको छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले सो आर्थिक सर्वेक्षण पेश गरेका हुन् । यसअघ...}
पुरा पढ्नुहोस्आगामी साउन १ गतेदेखि सरकारी कर्मचारी र शिक्षकको तलब १५ प्रतिशतले बढ्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा राष्ट्रसेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागू हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । आइतबार अर्थम...}
पुरा पढ्नुहोस्नेपालको आर्थिक अवस्था पछिल्लो पाँच महिनायता अझ बिग्रिँदै गएको तथ्याङ्क बाहिरिएको छ । गत बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरणले मुलुकको अर्थतन्त्र बिग्रिँदै गएको तथ्य बाहिर ल्याएको हो । राष्ट्र बैंकको सार्वजनिक तथ्याङ्क अनुसार अर्थ...}
पुरा पढ्नुहोस्कर्मचारीको मिलेमतोमा विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालयमा करिब १६ करोड रुपैयाँ हिनामिनाको आरोपमा प्रहरीले धमाधम बैंकका कर्मचारीलाई पक्राउ गर्न थालेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदीले परिवारका सदस्यहरुको सञ्जाल बनाएर बैंकको उक्त मुनाफा...}
पुरा पढ्नुहोस्पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । बुधवार नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै निगमको कार...}
पुरा पढ्नुहोस्नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका छन् । बिहीवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा कार्यकारी निर्देशक पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका हुन् ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit