Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

शेयर बजारमा काेराेना प्रभाव, नेप्सेमा उच्च अङ्कको गिरावट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन नै नेप्से ७५.७९ अङ्कले ओरालो लागेर दुई हजार ५७२.२२ मा ओर्लेको छ ।   नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.५६ अङ्कले घटेर ४६४.०५ मा ओर्लेको छ...}

पुरा पढ्नुहोस्

बजेटबारे यस्तो छ नीजी क्षेत्रको धारणा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी आवको बजेट तुलनात्मक रुपमा सन्तुलित रहेको प्रतिक्रिया दिएको छ ।   महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले शनिबार प्रस्तुत गरेको बजेट तुलनात्मक रुपमा सन्तुलित नै रहेको प्रतिक्रिया दिए । खासमा देश म...}

पुरा पढ्नुहोस्

वैशाखभित्रै रेल सेवा संचालन हुने, मन्त्री नेम्वाङ पुगे अनुगमनमा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएकाे हाे ।    पूर्व–पश्चिम र जयनगर–बर्दिवास रेल्वेको कामको अनुगमन...}

पुरा पढ्नुहोस्

दुबई एक्स्पो : विश्वकै ठूलो व्यापारिक ‘कुम्भमेला’को यस्तो छ विशेषता, नेपालको पनि सहभागिता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिडका कारण एक वर्ष ढिलो गरी दुबईमा बिहीबारदेखि एक्स्पो २०२० सुरु भएको छ । एक्स्पो ७ बिलियन अमेरिकी डलरबराबरको रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।    एक्स्पो आयोजना गरिएको स्थल मरुभूमि क्षेत्र हो, जसको आकार ६०० फुटबल मैदानको आकार बराबर जनाइएको छ । दुबईको खलिल टाइम्सका...}

पुरा पढ्नुहोस्

इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब बराबरको साधारण सेयर खुला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आजदेखि ८ अर्ब रुपैयाँ बराबरको साधारण सेयर खुला भएको छ । यो नेपाली सेयर बजारको इतिहासमै सबैभन्दा ठूलो साधारण सेयर निष्कासन गरिएको हो । आवेदन माघ ६ गतेसम्म दिन सकिनेछ ।   सर्वसाधारणले कुल सात करोड ५८ लाख ४० हजार कित्ताका लागि आवेदन दिन पाउने भएका छन् । आइपीओ भर...}

पुरा पढ्नुहोस्

राष्ट्र बैंकद्वारा आयातलाई निरुत्साहित गर्ने नीति बनाउने तयारी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकहरुमा कर्जाको माग अत्यधिक बढ्दा तरलतामा चाप परेको बताएका छन् ।   बिहीबार प्रतिनिधि सभा अन्तर्गत अर्थसमितिको बैठकमा समग्र अर्थतन्त्रको पछिल्लो अवस्थाकाबारे जानकारी दिँदै उनले अहिलेसम्म बैंकहरुबाट ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प...}

पुरा पढ्नुहोस्

प्राधिकरणकै सूचना लत्याएर कुलमानले प्रयोग नै नगरेको बिद्युतको बक्यौता मागिरहेको खुलासा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल विद्युत प्राधिकरणले नदिएको सुविधाको भुक्तान माग्ने गरेको खुलासा भएको छ । उसले २०७२ सालमै सरकारी मुखपत्र गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशितगर्दै डेडिकेटेड फिडरमार्फत बिजुली दिन नसकिने भन्दै जानकारी दिएको थियो ।    २०७२ माघ १० मा प्राधिकरणले गोरखापत्रमा सूचना प्रकाशित ग...}

पुरा पढ्नुहोस्