
सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्ष अघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौंमा प्रर्दशन गरिएको छ । ‘बलात्कारी होस तँ’ भन्दै काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवायुवतीहरुले सो घटना...}
पुरा पढ्नुहोस्कीर्तिपुर अस्पतालले बाल चिकित्सा वार्डको शुभारम्भ गरेको छ । सोमबार एक कार्यक्रमका बीच अस्पतालले बाल चिकित्सा वार्डको शुभारम्भ गरेको हो । अस्पतालले शुरुवाती चरणमा १५ शैय्याबाट सेवा सञ्चालन गर्ने जनाएको छ । कार्यक्रममा अस्पतालकी मेडिकल डाइरेक्ट...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अन्य कालगतीले मरेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चालु आवको साउनमा छ, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मङ्सिरमा पाँच र पुसमा...}
पुरा पढ्नुहोस्नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले चीनसँग पहल गरेर तत्काल तातोपानी र रसुवा नाका सुचारु गर्नुपर्ने बताएका छन् । शनिबार नेपाल हिमाल सीमापार वाणिज्य संघको २२ औं वार्षिक साधारण सभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उनल...}
पुरा पढ्नुहोस्अखिल भारत नेपाली एकता मञ्चले प्रवासी नेपालीलाई पनि मताधिकार दिन माग गरेको छ । भारत मध्यप्रदेशको भोपालमा मञ्चका अध्यक्ष राजेन्द्र शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा जुनसुकै देशमा भए पनि नेपालीको पहिचान छ भने मताधिकार दिइनुपर्ने जनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवा...}
पुरा पढ्नुहोस्कान्तिपुर हाफ म्याराथनको दशौँ संस्करणअन्तर्गत पुरुषतर्फको हाफ म्याराथनमा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की प्रथम भएका छन् । २१ दशमलव एक किलोमिटरको हाफ म्याराथनमा उनी एक घण्टा सात मिनेट ४१ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै पहिलो भएका हुन् । सोही प्रतिस्पर्धामा त्रिभुवन आर्मी...}
पुरा पढ्नुहोस्कतारको मर्करी मेना कम्पनीमा काम गरी आफ्नो बक्यौता रकम लिन बाँकी रहेका नेपालीहरूलाई कतार सरकारले सम्पर्कमा आउन आग्रह गरेको छ । रकम बुझ्न नाम ठेगाना खुल्ने परिचयपत्रसँगै कतारमा काम गर्दाको कतारी आइडी नम्बर खुल्ने कागजात र पासपोर्ट लिएर आउनुपर्ने जनाइएको छ । उनीहरुले वैदेशिक रोजगार विभाग त...}
पुरा पढ्नुहोस्मधेश प्रदेशको प्रदेशसभा बैठकमा आइतबार प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम शनिबार त्यहाँको मन्त्रिपरिषदले पारित गरेको छ । आइतबार मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। मुख्यमन्त्री निवास...}
पुरा पढ्नुहोस्मोरङको बुधनगर भेडियारीस्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन भइरहेको छ । पुरातत्व विभागबाट गरिएको उत्खननअनुसार विराट राजाको दरबार भनिए अनुसारको उत्खननबाट ऐतिहासिक वस्तु वा भाग्नावशेष पाइएको बताइएको छ । विराट राजाको दरबार क्षेत्र भनिएको स्थानमा विसं २०२६ म...}
पुरा पढ्नुहोस्पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य १० दिनदेखि रोकिएको छ । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवासायीद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौँ उपत्यकाको नागरिकले भोग्नुपरेको छ । पछिल्लो...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit