Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

घाँटी थिचेर अश्वेत जर्ज फ्लोडको हत्या गर्ने प्रहरीलाई २२ वर्ष जेल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गत वर्ष अमेरिकाको मिनियापोलिस सडकमा अश्वेत जर्ज फ्लोडको घाँटी दबाएर हत्या गर्ने पूर्वप्रहरी अधिकारी डेरेक चौविनर्लाइ साढे २२ वर्षको सजाय सुनाइएको छ ।   मिनेसोटा कानून अन्तरगत उनले आफ्नो दुई तिहाइ सजाय भोग्नुपर्ने छ । अर्थात उनलाई १५ वर्ष जेलमा बस्नुपर्ने छ । बाँकी रहेको ७ वर्ष उनी रे...}

पुरा पढ्नुहोस्

श्रीलंकामा किन गहिरियो आर्थिक संकट ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाको स्थिति दिनप्रतिदिन खराब हुँदै गएको छ । यो मुलुकको हालत यतिसम्म खराब भएको छ कि हालै मात्र श्रीलंकाले कागज अभावका कारण स्कुले विद्यार्थीको परीक्षा नै रद्द गरेको छ ।    अधिकारीहरुका अनुसार शनिबार यसको जानकारी दिइएको थियो । आर्थिक संकटका कारण...}

पुरा पढ्नुहोस्

रुसले युक्रेनमा आक्रमण गरे रुसका लागि विपद् : जो बाइडेन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताएका छन् ।   ‘रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ । यदि उसले युक्रेनमा आक्रमण गर्यो भने यो रुसको लागि विनाशकारी हुनेछ’ उनले भने ।   ...}

पुरा पढ्नुहोस्

अमेरिकाको रात्रि क्लबमा गोली चल्दा २ जनाको मृत्यु, १० घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाको लोवा सहरस्थित एक रात्रि क्लबमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ ।साथै घटनामा परी थप १० जना घाइते भएका छन् ।   अमेरिकी सञ्चारमाध्यहरुका अनुसार स्थानीय समयअनुसार बिहानको साढे १ बजे  डाउनटाउन सिडर र्‍यापिड्सको ट्याबू नाइटक्लबमा भएको थियो ।   गोली लागेर दुई ज...}

पुरा पढ्नुहोस्

युक्रेनको किभबाट रुसी सेना फिर्ता भएका छन् : अमेरिका

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी रक्षा अधिकारीहरूले किभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ता भएको बताएका छन् ।    पेन्टागनका एक अधिकारीले बुधबार रुसी फौजहरू किभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता हुने प्रक्रिया सम्पन्न छ र उनीहरू बेलारुस र रुसको क्षेत्रमा जम्मा भएको बताए । ‘हामीले किएभ र चेर्निहिभ...}

पुरा पढ्नुहोस्

ईयूद्वारा सुडानलाई ४ करोड युरो बराबरको सहायता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युरोपेली आयोगले सन् २०२२ मा पूर्वी र दक्षिणी अफ्रिकालाई मानवीय सहयोगको रूपमा सुडानलाई ४ करोड युरो मानवीय सहायता विनियोजन गरेको, सुडानको आधिकारिक सुना समाचार एजेन्सीले आइतबार जनाएको छ ।      ईयूले अन्तर्राष्ट्रिय एजेन्सीहरू मार्फत खाँचोमा परेका सुडानी जनतालाई सहयोग गर्ने आफ्नो...}

पुरा पढ्नुहोस्

अमेरिकी सिनेटद्वारा राष्ट्रपति पुटिनलाई युद्ध अपराधी घोषित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी संसदको माथिल्लो सदन सिनेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधी घोषणा गर्ने प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।   सिनेट भित्रका प्रत्येक पार्टीका सदस्यहरूले हेगको अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट युक्रेनमा आक्रमण गर्ने पुटिनको निर्णयको छानबिनको माग गर्दै प्रस्ता...}

पुरा पढ्नुहोस्

पाकिस्तानमा भूकम्प, २० जनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प गएको छ ।   भूकम्पका कारण घर भत्किँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । कयौं व्यक्तिहरु घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । भूकम्प गएपछि क्वेटावासीहरु घर...}

पुरा पढ्नुहोस्

अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ ।    न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उनले स्पष्ट पारे...}

पुरा पढ्नुहोस्

महामारीपछि पहिलोपटक साउदी अरबले हजका लागि १० लाख तीर्थयात्रीलाई स्वागत गर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

साउदी अरबले शनिबार कोरोनाभाइरस सङ्क्रमणको महामारीपछि हज तीर्थयात्रीहरूको पहिलो समूहलाई स्वागत गरेको छ ।   अधिकारीहरूले महामारीका कारण वार्षिकरूपमा मनाइने पर्वमा तीव्र प्रतिबन्ध लगाउन उत्प्रेरित गर्दै स्वदेशी तथा विदेशी तिर्थालुलाई भ्रमण तथा भेला हुन प्रतिबन्ध लगाएको थियो ।   ...}

पुरा पढ्नुहोस्