Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अष्ट्रेलियाको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अष्ट्रेलियाले आफ्ना नागरिकलाई युक्रेनबाट बाहिरिन आग्रह गरेको छ ।     अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथी रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गरेका छन् । रुसले युक्रेनसँगको सीमा क्षेत्रमा रहस्यमय तरिकाले हजारौँ सुरक्षाकर्मी तै...}

पुरा पढ्नुहोस्

भारत–पाकिस्तानबीच परमाणु प्रतिष्ठान र कैदीबन्दीको सूची आदानप्रदान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत र पाकिस्तानले शनिबार एक अर्कालाई आफ्ना परमाणु प्रतिष्ठान र कैदीबन्दीहरुको सूची आदानप्रदान गरेका छन् । नयाँ दिल्ली र इस्लामावादमा कूटनीतिक माध्यममार्फत उक्त सूची आदानप्रदान गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।    ३० वर्षयता हरेक १ जनवरीमा दुई देशबबीच यस्तो सूचना आदानप्रदान...}

पुरा पढ्नुहोस्

श्रीलंकामा भीषण बाढी, ६०० भन्दा बढी परिवार प्रभावित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

श्रीलंकामा शनिबारदेखि जारी रहेको अविरल वर्षाका कारण भीषण बाढी आएको छ । सो बाढीपछि श्रीलंकाका विभिन्न स्थानमा पहिरोसमेत गरेको छ ।    राजधानी कोलम्बोबाट दक्षिणमा रहेको रतनपूरा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ । यस प्रकोपमा परेर ६०० भन्दा बढी परिवारका २ हजार २९० जना विस्थापित भएका...}

पुरा पढ्नुहोस्

नेपाली सेनाले कंगोमा बनायो १२ किलोमिटर सडक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ मोनुस्को मिशन, कंगोमा रहेको नेपाली सेनाको शान्ति सैनिकहरुले १२ किलोमिटर सडक निर्माण गरेका छन ।    कंगोमा  तैनाथ २५ नम्बर फिल्ड गुल्म (ईन्जिनियर गुल्म) ले १२ किलोमिटर लम्बाईको कातोतो–लिता–जिली सडक खण्ड निर्माण सम्पन्न ७...}

पुरा पढ्नुहोस्

भारतद्वारा अफगानिस्तानलाई थप ५ लाख कोभ्याक्सिन डोज प्रदान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत बायोटेकले सोमबार अफगानिस्तानलाई कोभिड९१९ खोप, कोभ्याक्सिनको ५,००,००० डोज प्रदान गरेको छ ।      ट्विटरमा भारत बायोटेकले आज भारतले अफगानिस्तानलाई कोभिड भ्याक्सिनको ५,००,०००  डोज सहितको मानवीय सहायता गरेकाे बताएकाे छ । त्यो इन्दिरा गान्धी अस्पताल, काबुललाई हस्तान्...}

पुरा पढ्नुहोस्

एक हजारभन्दा धेरै युक्रेनी सैनिकले गरे आत्मसमर्पण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका छन् ।   रुसको रक्षा मन्त्रालयले बुधबार युक्रेनी सैनिकहरुले आत्मसमर्पण गरेको जानकारी दिएको हो ।   ती सैनिकहरुलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेका थिए ।   ...}

पुरा पढ्नुहोस्

रुस–युक्रेन युद्धमा नायकका रुपमा उदाएका को हुन् जेलेन्स्की ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आक्रमणको विरुद्ध युक्रेनको प्रतिरोधको अनुहारस्वरुप बनेका छन् । तर, जेलेन्स्की पारम्परिक राजनीतिक अनुभवका साथ सत्तामा आएका होइनन् ।    उनी युक्रेनको राष्ट्रपतिमा चुनिनुअघि साधारण स्कुल शिक्षकको रुपमा टेलिभिजनक...}

पुरा पढ्नुहोस्

रूसमाथि प्रतिबन्धले विश्वव्यापी तेल अभाव हुने ओपेकको चेतावनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रूसमाथिको थप प्रतिबन्धका कारण विश्वले पेट्रोलियम पदार्थको अभावको सामना गर्नुपर्ने पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) का प्रमुखले मङ्गलबार चेतावनी दिएका छन् ।   पेट्रोलियम पदार्थ निर्यातको रूसको हिस्सालाई बदल्न नसकिने र रूसमाथि लगाइने प्रतिबन्धको प्रत्यक्ष असर यस क्षेत...}

पुरा पढ्नुहोस्

आप्रवासीको मृत्युलाई लिएर टर्की र ग्रीसबीच कूटनीतिक विवाद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ग्रीसको सीमा नजिकैको टर्कीको शहरमा चिसोले कठाङ्ग्रिएर १२ जना आप्रवासीको मृत्युको विषयलाई लिएर टर्की र ग्रीस बीच कूटनीतिक विवाद बढेको छ ।   ती आप्रवासी किन त्यहाँ फसे र चीसोमा जमेर मर्न विवश भए भन्ने विषय स्पष्ट छैन तर ग्रीस र टर्कीले यस त्रासदीको लागि एक अर्कालाई दोषारोपण गरेको सीएनएनले...}

पुरा पढ्नुहोस्

युक्रेनको राजधानी कीभमा रुसी सेना प्रवेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लगातार रुपमा युक्रेनमा आक्रमण गरिरहेको रुसी सेना यतिखेर युक्रेनको राजधानी कीभ कब्जा गर्न अग्रसर देखिएकाे छ ।     युक्रेनको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै युक्रेनको राजधानी कीभमा रुसी सेना आइसकेको बताएकाे छ । मन्त्रालयका अनुसार कीभ कब्जा गर्नका लागि...}

पुरा पढ्नुहोस्