Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

चार्टर उडानबाट नेपाली पनि विदेश जान पाउने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अन्तरराष्ट्रिय चार्टर उडानबाट अब नेपाली नागरिक पनि विदेश जान पाउने भएका छन् । यसअघि सरकारले अत्यावश्यकबाहेक आवातजवात रोकेको थियो ।   चार्टर उडानका लागि अनुमति पाएका स्वदेशी तथा विदेशी विमानहरूबाट विदेशी नागरिकका साथसाथै नेपाली नागरिक पनि विदेश प्रस्थान गर्न सक्ने गरी सरकारले परिपत्र जारी...}

पुरा पढ्नुहोस्

शेयर बजारमा उत्साह कायमै, गत बिहीबारको आफ्नै रेकर्ड आज ‘ब्रेक’

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

शेयर बजारले आइतबार  गत बिहीबार आफैले बनाएको ऐतिहासिक रेकर्ड आफैले ब्रेकगर्दै नयाँ अंक कायम गरेको छ ।  साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक र खरिदविक्री रकम दुवैमा अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको हो ।  गत विहीबार १ हजार ८ सय ९३ दशमलव २४ अंकमा पुगेर बन्द भएको बजार आज (...}

पुरा पढ्नुहोस्

चिरायु नेशनल हस्पिटलद्वारा आफ्नै फार्मेसी सञ्चालन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिरायु नेसनल अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । बिहीबार घटस्थापनाको दिन पारेर अस्पतालले ‘चिरायु फार्मेसी’ सञ्चालनमा ल्याएको हो ।    अस्पतालमा आयोजित कार्यक्रममा लोक तथा दोहोरी प्रतिष्ठानको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा वडााध्यक्ष दिपक केसी, लोक दोहोरी...}

पुरा पढ्नुहोस्

थप इन्धन किन्न ऋण खाेज्नुपर्ने अवस्थामा छाैँ : आयल निगम 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल आयाल निगमले अर्बौँ घाटा व्यहोर्नुपरेको भन्दै थप इन्धन किन्न ऋण लिनुपर्ने अवस्था सिर्जना भएको बताएको छ ।     निगमका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म १९ अर्ब २६ करोड घाटा व्यहोरेको छ । निगमले आज विज्ञप्ति निकाल्दै निगमसँग भएको सञ्चित मौज्दात सकिएको र अर्बौँ घाटा व्यहोर...}

पुरा पढ्नुहोस्

वायरलेस डेटा शुल्क घटाउदैं नेपाल टेलिकम

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल टेलिकमले वायरलेस डेटाको शुल्क घटाउने तयारी गरेको छ ।    काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी नायव प्रबन्ध निर्देशक संगीता पहाडीले शुक्रबार  यस्तो जानकारी दिएकी हुन् । ब्याण्डवीथको मूल्य नै महंगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महंगो पर...}

पुरा पढ्नुहोस्

मौद्रिक नीतिको समीक्षाले आर्थिक गतिविधि प्रभावित हुने महासङ्घको ठहर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ महामारीका तीनवटा लहरसँग जुध्दै अर्थतन्त्र सुधारोन्मुख रहेका बेला नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले आर्थिक गतिविधि प्रभावित हुने देखिएको उल्लेख गरेको छ ।     उत्पादनमूलक उद्योगला...}

पुरा पढ्नुहोस्

५५ हजार कित्ता आईपीओ जारी गर्दै बिएफआइएन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

साधारण शेयर बिक्री गर्ने क्रममा बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बिएफआइएन) पनि जोडिने भएको छ ।   सो संस्थाले अधिकतम ५५ हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।   सम्झौतापत्रमा बिएफआइएनका तर्फबाट प्रबन्ध निर्देशक डा विनोद आत्रेय...}

पुरा पढ्नुहोस्

भुवन बने सूर्य नेपाल सेन्ट्रल ओपनको विजेता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सागका दोहोरो स्वर्ण विजेता सुवास तामाङलाई एक स्ट्रोकले हराउँदै भुवन नगरकोटीले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।   बिहीबार अन्तिम दिन दुई ओभर ७४ अंक जोडे पनि समग्रमा सात अन्डर २८१ को नतिजामा भुवनले उपाधि जितेका हुन् । उनले उपाधिका साथ १ लाख ३० हजार नगद प...}

पुरा पढ्नुहोस्

अर्थतन्त्रमा विस्तारै सुधार हुन्छ, धैर्य गरौं : कामु गभर्नर ढुंगाना

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले बैंकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्ने बताएकी छन् ।   सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा कामु गभर्नर ढुंगानाले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्...}

पुरा पढ्नुहोस्

फोनपे नेटवर्कमा प्रभुपे आबद्ध

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपे आवद्ध भएको छ ।   भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपेले  सहकार्य पत्रमा हस्ताक्षर गरेका छन् ।  यससँगै प्रभुपे फोनपे नेटवर्कमा आवद्ध भएको छ ।   ...}

पुरा पढ्नुहोस्