
ओमानमा गैरआवासीय नेपाली संघ र नेपाली दूतावासको सहकार्यमा अक्सिजन सिलिन्डर जम्मा गरी नेपाल पठाइन लागिएको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ५५० अक्सिजन सिलिन्डर शनिबार नेपाल पठाउन लागिएको जानकारी दिइन् । ‘गैरआवासीय नेपाली संघ, नेपाली समुदाय, मध्यपूर्वका देशम...}
पुरा पढ्नुहोस्नेपाल र भारतबीच गण तहमा आयोजना हुँदै आएको सबैभन्दा उच्चस्तरको तथा कठिन संयुक्त सैन्य अभ्यास सूर्य किरणको १५ औं श्रृखलाको शनिबार समापन गरिएको छ । भारतीय सेनाले आयोजना गरेको अभ्यास सूर्यकिरणको १५ औं श्रृंखलाको समापन समारोहमा नेपालका तर्फबाट मध्य कमाण्डका उपरथी...}
पुरा पढ्नुहोस्बेलायती सेनाका नेपाली क्याप्टेन विवेकजंग शाह रानी एलिजावेथबाट पदकसहित सम्मानित भएका छन् । वेलायती रक्षा मन्त्रालयले सार्वजनिक गरेको सुचीअनुसार साहलाई यसवर्ष 'क्विन वर्थ डे अनर'बाट सम्मानित गरिएको हो । वर्षभरि बेलायतमा रहि विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यक्षमता प्रदर्श...}
पुरा पढ्नुहोस्माल्दिभ्सका विपक्षी नेता पूर्वराष्ट्रपति अब्दुल्ला यामीनले आफ्नो देशमा रहेका भारतीय सैनिकहरूलाई हटाउन आधिकारिक रूपमा आह्वान गरेका छन् । उनले हिजो राती भएको विपक्षी गठबन्धनको राजनीतिक सभालाई सम्बोधन गर्दै पूर्वराष्ट्रपतिले यस्तो बताएका हुन् । राष्ट्रपतिय चुनावपछि माल्दिभ्समा आयोज...}
पुरा पढ्नुहोस्भारत सरकारको सहयोगमा पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० स्थित पिपलटारस्थित पूर्णेश्वर माध्यमिक विद्यालयको कम्प्युटर भवन निर्माण गरिएको छ । मंगलबार भारतीय राजदूतावासका प्रथम सचिव श्री करुण वंशलले उक्त भवनको उद्घाटन गरेका हुन् । सामुदायिक विकास परियोजनाका रुपमा शिक्षा क्षेत्...}
पुरा पढ्नुहोस्नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर आफ्नो चार वर्षे कार्यकाल समाप्तिसँगै बिहीबार काठमाडौंबाट विदा भएका छन् । परराष्ट्र सचिव भरतराज पौडेलले मायाँको चिनो दिँदै राजदूत सेफरको विदाई गरेका थिए । २०७५ जेठमा तत्कालिन राजदूत माथियस मायर तीनवर्षे कार्यकाल सकेर कारमै स्वदेश फर्किएक...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र स्विट्जरल्याण्डका राजदूतबीच आज शिष्टाचार भेटघाट भएको छ । प्रधानसेनापति र स्विट्जरल्याण्डका राजदूत एलिजावेथ वान क्यापेलरबीच आज प्रधानसेनापतिको कार्यालय जङ्गी अड्डामा भेटघाट भएको हो । भेटका क्रममा द्विपक्षीय आपसी हित तथा पारस्पारिक सम्बन्ध...}
पुरा पढ्नुहोस्भारतले नेपाली सेनालाई कोभिड–१९ संक्रमण महामारीको रोकथाम, नियन्त्रण र प्रतिकार्यमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय से...}
पुरा पढ्नुहोस्युक्रेनबारे तनाव बढ्दै जाँदा रूस र संयुक्त राज्य अमेरिकाबीच बिहीबार थप संवाद हुने भएको छ । दुई मुलुकका नेताबीच टेलिफोन वार्ता हुनुभन्दा केही घण्टा पहिले मस्को र वासिङटनबीच प्रभावकारी वार्ता सम्भव छ भन्नेमा आफू विश्वस्त रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबा...}
पुरा पढ्नुहोस्शुक्रबार सिंहदरवारमा बसेको समितिको बैठकले श्रीलंकाको लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कको लागि प्रस्तावित राजदूत प्रा.डा. रामस्वार्थ रायविरुद्धमा परेका उजुरीमा सुनुवाइ गरेको छ । समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावितद्वय राजदूतविरुद्ध उजुरी परेकोले स्पष्टीकरण सोधिएको बताए ।&n...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit