
कृषिसँग सम्बन्धित सरोकारवाला पक्षहरुले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय गलत भएको बताएका छन् । डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ र केन्द्रीय पशुपन्छी पालन सहकारी संघले मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्...}
पुरा पढ्नुहोस्सीईओ क्लब ग्लोबलका सदस्यहरुले कतार एयरवेजमार्फत् यात्रा गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । सोमबार सीईओ क्लब ग्लोबल नेपाल च्याप्टर र कतार एयरवेजबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै सीईओ क्लब ग्लोबलका सदस्यहरुले कतार एयरवेजमार्फत् यात्रा गर्दा १० प्रतिशत छुट पाउने भएका ह...}
पुरा पढ्नुहोस्बीमा समितिले अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन गर्न रोक लगाउने भएको छ । नेपाल धितोपत्र बोर्डले अजोडको गत चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै छानबिन समिति गठन गरे लगत्तै बीमा समितिले उक्त निर्णय गरेको हो । अजोड इन्स्योरेन्सको गत सोमबार बसे...}
पुरा पढ्नुहोस्भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । उक्त समारोहमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादव सहभागी थिए । समारोहमा भ...}
पुरा पढ्नुहोस्अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नेतृत्वका लागि करण चौधरीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उपाध्यक्ष चौधरीले अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नेतृत्वका लागि प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । उनले आफू...}
पुरा पढ्नुहोस्नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध अवसरबारे भारतीय राजदूतावासले भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । भारतीय उद्योग परिसंघ (सीआईआई) तथा नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारीको उपस्थितिमा पूर्वाधार क्षेत्रसँग सम्बन्धित प्रमुख भारतीय कम्पनीहरुसँ...}
पुरा पढ्नुहोस्काठमाडौंमा ‘स्टडी इन इन्डिया एजुकेसन फेयर २०२१’ मेला आयोजना हुने भएको छ । यो मेला यही १९ र २० डिसेम्बर गरी २ दिन चल्नेछ । काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा आयोजना हुनेछ । मेलामा भारतीय एसएसआई टीम र उत्कृष्ट शैक्षिक संस्थाहरुले विद्यार्थीसँग अन्तर्क्...}
पुरा पढ्नुहोस्नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडबीच मर्जरमा जाने सहमति भएको छ । इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हाल इन्भेष्टमेन्ट बैंकको १ सय कित्ता सेयर बराबर मेगा बैंकक...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले कोरोना महामारीका कारण बन्द भएका उद्योग व्यवसायमध्ये ५४ प्रतिशत पूर्णरूपमा सञ्चालनमा आएको जनाएको छ । बैंकले गरेको अध्ययनअनुसार पछिल्लो समय उद्योग/व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोवारमा सुधार आएको हो । राष्ट्र बैंक...}
पुरा पढ्नुहोस्नेपाल र भारतका इनोभेटर, प्रतिष्ठित व्यक्ति र चिन्तकहरुलाई एकै ठाँउमा ल्याएर दुवै देशका नवीन पद्धति र उद्यमशीलतालाई प्रवर्धन गर्न मद्दतगर्ने कनेक्ट (इन) सम्पन्न भएको छ । भारत र नेपालका उद्यमशील प्रतिभाहरुलाई जोड्ने उद्देश्यबाट प्रेरित यो कन्क्लेभले हाम्रा माझ सयौं समस्या भएता...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit