Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

बन्द फूलबारी होटेल खुलाउन गण्डकी सरकारको चासो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पर्यटकीय नगरी पोखरामा रहेकाे फूलबारी होटेलले कुनै बेला देश विदेशबाट आउने खर्चालु पर्यटक बस्ने ठाउँका रुपमा चासो र चर्चा कमाएको थियोे । पाँचतारे प्लस डिलक्ससमेत रहेको यो होटेललाई नेपालमा मात्र नभई दक्षिण एशियाकै नमूना मानिन्थ्यो ।     मजदूर आन्दोलन लगायतका कारणबाट पाँच वर्षयता बन्द...}

पुरा पढ्नुहोस्

विदेशीलाई पनि नेपालीसरह हवाई भाडादर तोकिनुपर्छः मन्त्री आले 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालमा विदेशी नागरिकले पनि नेपालीले सरह हवाई भाडा भुक्तानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।    शुक्रवार पर्यटन पुनरुत्थान कार्यविधि २०७८ ग्रहण गर्दै मन्त्री आलेले यस्तो बताएका हुन् । उनले नेपालीहरु विदेशमा जाँदा त्...}

पुरा पढ्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।     मंगलबार राष्ट्रिय एकता दिवस तथा ३०० औँ पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा शाहले सिंहदरवारको पश्चिम मूलगेटमा रहेको राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको शालिकमा माल्यापर्णसहित पुष्पहार अर...}

पुरा पढ्नुहोस्

नागरिकको पहुँचमा खोप पु-याउन कार्ड अनिवार्य गरेका हौँ : स्वास्थ्य मन्त्रालय

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सबै नागरिकको पहुँचमा कोभिडविरुद्धको खोप पु-याउनका लागि खोप कार्ड नभएकाहरुलाई सार्वजनिक सेवा नदिने नीति लिनु परेको सरकारले स्पष्ट पारेको छ ।      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले कोभिड विरुद्धको खोप लिन मानिसहरु नआउने क्रम बढेपछि सरकारले उनीहरुलाई...}

पुरा पढ्नुहोस्

सेनाको प्रयोगविहीन हेलिकोप्टर मनमोहन विश्वविद्यालयलाई हस्तान्तरण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले प्रयोगविहीन रहेको आफ्नो हेलिकोप्टर मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ ।    सैनिक वायु सेवाका महानिर्देशक पाइलट उपरथी आशिष नरसिंह राणाले आज प्रदेश १ का सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीलाई  हेलिकोप्टर हस्तान्तरण गरेका हुन् ।  ...}

पुरा पढ्नुहोस्

नेपालमा थप २४ जनालाई ओमिक्रोन संक्रमण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा ओमिक्रोन भेरियन्ट थप २४ जनामा देखिएको छ ।     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।     प्रवक्ता डा.संगीता मिश्राका अनुसार एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जि...}

पुरा पढ्नुहोस्

काठमाडौंमा अब कुहिने नकुहिने फोहोर नछुट्याए ५ सय जरिवाना 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै  वर्गीकरण गर्न  आग्रह गरेको छ ।   वर्गीकरण नगरिएका  फोहर फोहर बोक्ने गाडीसम्म ल्याए पुनःघरमा नै फर्काएर  कारबाहीस्वरुप प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिवानासमेत गर्ने जनाइएको छ ।   कामपा वातावरण...}

पुरा पढ्नुहोस्

साहित्यकार तारानाथ शर्माको  निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वरिष्ठ साहित्यकार एवं भाषाविद् डा.तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ ।      आज बिहान साढे ८ बजेतिर काठमाडौं चाबहिल, सरस्वतीनगरस्थित निवासमा उनकाे निधन भएको हो । लामो समयदेखि विस्मृतिको रोग डिमेन्सियाबाट ग्रस्त भएका उनलाई उच्च रक्तचाप, मुटुरोग र मधुमेहको समस्या रहेको...}

पुरा पढ्नुहोस्

भक्तपुरमा बिक्री भएको ऐतिहासिक कमलपोखरी फर्काउन अदालतमै धर्ना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सयौँ वर्ष अघिदेखि धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक कमल पोखरी अर्थात् पलिस्वाँ पुखुः सार्वजनिकरुपमा फर्काउन माग गर्दै बोडेका स्थानीयले आज उच्च अदालत पाटनमा धर्ना दिएका छन् ।   धार्मिक र सांस्कृतिक महत्व बोकेको पोखरीमाथि विभिन्न चलखेल गर्दै अवैधरुपमा...}

पुरा पढ्नुहोस्

हराएका २ कलाकृति अमेरिकाबाट फर्काइँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालबाट हराएका दुईवटा कलाकृति अमेरिकाबाट फर्काइने भएको छ । न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो सङ्ग्रहमा रहेका दुईवटा कलाकृति नेपाल फर्काउन लागेको हो ।      सोमबार न्युयोर्कमा आयोजित एक कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र रुबिन म्युजियम...}

पुरा पढ्नुहोस्