
नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नद...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले नेपाली सेनाले बनाएको मेलम्ची खोलाको पुल (बेलिब्रिज) काे आज उद्घाटन गरेका छन् । सेनाले नौ सातामै बनायो मेलम्चीको पुल, गृहमन्त्रीद्वारा उद्घाटन pic.twitter.com/rcYvUFHkNS — pardafas.com (@EPARDAFAS) February 5, 2022 ...}
पुरा पढ्नुहोस्कीर्तिपुर अस्पतालले बाल चिकित्सा वार्डको शुभारम्भ गरेको छ । सोमबार एक कार्यक्रमका बीच अस्पतालले बाल चिकित्सा वार्डको शुभारम्भ गरेको हो । अस्पतालले शुरुवाती चरणमा १५ शैय्याबाट सेवा सञ्चालन गर्ने जनाएको छ । कार्यक्रममा अस्पतालकी मेडिकल डाइरेक्ट...}
पुरा पढ्नुहोस्सुशील कोइराला मेमोरियल फाउन्डेसन र अन्वेषण न्युज डटकमको सहकार्यमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जीवनीका घटनामा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र निर्माण गरिएको छ । डकुमेण्ट्रीमा कोइराला आफूमाथि लागेका ८ राजद्रोहसम्बन्धी मुद्दाको प्रवाह नगरी स्वदेश...}
पुरा पढ्नुहोस्सरकारले मंगलबार इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्रको अवसरमार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । सोमबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै मंगलबार बिदाको घोषणा गरेको हो । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अन्तिम दिन इद उल फित्र मनाइन्छ ।&n...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका क्रममा पन्ध्र महिनादेखि त्रिपाल ओडाएर राखिएको रेल सञ्चालनमा आउने संभावना बढेको छ । उच्च सरकारी श्रोतका अनुसार प्रधानमन्त्री देउवाले गुजरातमा आयोजना हुने भाइब्रेन्ट गुजरात कार्यक्रममा सहभागी भएका बखत भारतीय प्रधामन्त्री म...}
पुरा पढ्नुहोस्प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र प्रहरी उपरीक्षक चक्रराज जोशीले काभ्रेपलाञ्चोकको विकट क्षेत्र कोसीपारिस्थित भुम्लु गाउँपालिका र चौँरीदेउराली गाउँपालिका क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीको स्थलगत अनुगमन तथा निरीक्षण गरी त्यहाँका वस्तुस्थितिका बारेमा जानकारी लिएका छन् ।  ...}
पुरा पढ्नुहोस्पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लमजुङ क्व्होलासोथर गाउँपालिका–३ मा रहेको घलेगाउँलाई सुखी गाउँ घोषणा गरेका छन् । शुक्रबार घलेगाउँ पुगेर ओलीले समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको यो गाउँलाई सुखी गाउँ घोषणा गरेका हुन् । दक्षिण एस...}
पुरा पढ्नुहोस्पाल्पाका होटल तथा रेष्टुरेण्टमा प्रयोग गरिएको तेलमा टोटल पोलार मटेरियलको मात्रा अधिक रहेको भेटिएको छ । खाना पकाउन तथा तार्नका लागि टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि हुनुहुँदैन । स्थानीय होटल रेष्टुरेण्टहरूमा टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि भएमा खानाका लागि अनुचित...}
पुरा पढ्नुहोस्भारतको एक मन्त्रालय मातहतको निकायले नेपाल भ्रमणलाई प्रोत्साहित गर्ने एक पर्यटन प्याकेज सार्वजनिक गरेको छ । भारतीय रेलवे मन्त्रालयले पर्यटन विस्तारसहितको उद्देश्यका साथ स्थापना गरेको इन्डियन रेलवे क्याटरिङ एण्ड टुरिज्म कर्पोरेसन लिमिटेड (आईआरसीटीसी)ले नेपाल भ्रमणको ल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit