Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

मंगलबार सार्वजनिक बिदा दिने सरकारको घोषणा 

सरकारले मंगलबार इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्रको अवसरमार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । 

 

सोमबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै मंगलबार बिदाको घोषणा गरेको हो । 

 

इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अन्तिम दिन इद उल फित्र मनाइन्छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै