
साताको अन्तिम दिनको कारोबारमा शेयर बजार मापक नेप्से परिसूचक तल झरेको छ । बिहीबार कारोबारको शुरुवातदेखि उचारचढावका बीच नेप्से परिसूचक कारोबारको अन्त्यमा आएर नेप्से १.९४ अंक घटेर २ हजार ७३२.५१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.०२ अंक घटेको छ भने फ्लोट इण्डेक...}
पुरा पढ्नुहोस्यती एयरलाइन्सले सञ्चालन गरेको धमाकेदार दशैं तिहार अफरमा जीतबहादुर खत्री भाग्यशाली विजेता बनेका छन् । यती एयरलाइन्सले घटस्थापनादेखि छठ पर्वसम्म यात्रा गर्ने यात्रुका लागि सञ्चालन गरेको धमाकेदार दशैं तिहार अफरको भाग्यशाली विजेता खत्री बनेका हुन् । ...}
पुरा पढ्नुहोस्इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले पूँजी बजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएकाे अभिव्यक्ति सान्दर्भिक नभएको टिप्पणी गरेका छन् । पुँजीबजारको लगानीलाई साम्राज्यवादको विकसित रुप भएको भनी अध्यक्ष प्रचण्डले केही दिन अघि दिनु भएको अ...}
पुरा पढ्नुहोस्सरकारले राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनाहरुमा बजेट विनियोजन नगर्ने भएको छ । मंगलबार संघीय संदको दुवै सदनको बैठकमा सरकारको आ.व. २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वतयारी नभएका र आयोजना बैंकमा प्रविष्ट भइ राष्ट्रिय य...}
पुरा पढ्नुहोस्स्वयम्भूका दिनेश भण्डारी बिहीबार अफिस जाने तयारीमा थिए । तर, मोटरसाइकलमा पेट्रोल सकिएपछि उनी नजिकै सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरेको हल्चोकस्थित पेट्रोल पम्पमा पुगे । त्यहाँ पेट्रोल हालेपछि पैसा दिन लाग्दा थाहा पाए, पर्स त घरमै छुटेछ । त्यसपछि उनले मोबाइल एपबाट पेमेन्ट गर्न सकिन्छ कि भन...}
पुरा पढ्नुहोस्गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले बारा र पर्साका तीन व्यापारीक फर्ममाथि नापतौल कसुर सम्बन्धी मुद्दा दायर गरेको छ । कार्यालयले राजस्व चुहावट गरेको, कम तौल तथा अनुमतिभन्दा बढी नापतौल यन्त्र प्रयोग गरेकाले बारा र पर्साका तीन फर्ममाथि नापतौल कसुर सम्बन्धी मुद्दा दायर गरेको हो ।...}
पुरा पढ्नुहोस्सीमित कर्मचारी राखेर सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाका सीमित शाखा मात्र सञ्चालन हुने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै सीमित शाखा मात्र आलोपालो सञ्चालन गर्न निर्देशन दिएको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै लगाइएको न...}
पुरा पढ्नुहोस्पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ । &...}
पुरा पढ्नुहोस्नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) को अध्यक्षमा रमेश थापा विजयी भएका छन् । नाट्टाको बिहीबार सम्पन्न ५५औँ वार्षिक साधारणसभा एवं २३औँ निर्वाचनको आज बिहान सम्पन्न मतपरिणामअनुसार अध्यक्षका अर्का प्रत्यासी विनय बस्नेतलाई पराजित गर्दै थापा विजयी भएका हुन् । विजयी थापा...}
पुरा पढ्नुहोस्नेकपा एमाले कर्णाली प्रदेशका चार सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै माओवादी केन्द्रको सरकार जोगाइदिएका छन् ।प्रदेश सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका हुन् । प्रकाश ज्वाला माधव नेपालपक्षीय एमालेको कर्णाली प्रदेशका सं...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit