
प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच युक्रेनमाथि रूसी आक्रमणबारे फोनवार्ता भएको छ । मंगलबार भएको कुराकानीमा आफूहरूबीच रूसले युक्रेनमाथि गरेको आक्रमणलगायत विषयमा कुराकानी भएको विदेश मन्त्री एन्टोनीले ट्वीटमार्फत जनाएका छन् । &lsquo...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताएका छन् । सोमवार नेपालका लागि पूर्व भारतीय राजदुत रञ्जित रेद्धारा लिखित पुस्तक ‘काठमाण्डू डिलेमा: रिसेटिङ इन्डिया–नेपाल टाइज’को सन्दर्भमा आयोज...}
पुरा पढ्नुहोस्प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बाउर्बाओबीच मंगलबार भेटवार्ता भएको छ । जंगी अड्डामा भएको भेटमा फ्रान्सेली सेनाका ब्रिगेडियर जनरल जियोफ्रोय डे लरायजिएरेलगायत अन्य पदाधिकारीको पनि उपस्थिति थियो। उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्...}
पुरा पढ्नुहोस्भारतको पश्चिम बंगाल सरकारको अधिनमा रहेको दमदम सेन्ट्रल करेक्सन होममा पछिल्लो ३९ वर्षदेखि बन्दी जीवन बिताइरहेका डुप्तप्रसाद तिम्सिना (जैसी) नाम भएका दीपक जोशीको रिहाईका लागि सरकारले पहल गरेको छ । कोलकोतामा रहेको यो कारागारमा रहेका इलामका जोशी सन् १९८१ देखि बन्दी जीवन बिताइरहेका छन् । य...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा आफ्नो पहिलो औपचारिक भारत भ्रमण गर्दैछन् । भारतको विदेश मामिला मन्त्रालयले उनको भ्रमणको पूर्वसन्ध्यामा उनले तीन दिन भारतमा गर्ने विविध गतिविधी र भेटघाटको तालिका सार्वजनिक गरेको छ । ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नेपालका लागि पूर्व राजदूत रञ्जित रेको पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित पूर्व सुरक्षाकर्मी परिषद्...}
पुरा पढ्नुहोस्नेपाल र भारतीबीच आज लुम्बिनीमा भएको द्विपक्षीय वार्तामा ५ बौद्धिक सम्झौता भएको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा उक्त समझदारी भएको हो । यी हुन् ५ समझदारी बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने...}
पुरा पढ्नुहोस्नेपालले संकटउन्मुख अफगानिस्तानका लागि पठाएको मानवीय सहायता अफागानिस्तानको राजधानी काबुलमा पुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार सहचिव सेवा लम्सालको नेतृत्वमा १४ टन मानवीय सहायता अफगानिस्तानमा लगिएको थियो । उक्त सहायता मन्त्रालयकी प्रवक्ता सेवा लम्साल नेतृत्व...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवा नियुक्त भएपछि पहिलो पटक औपचारिक भेटवार्ता गरेका राजदूत शाहले कार्यकालको सफलताको शुभकामना दिएका थिए । नेपालस्थित पाकिस्तानी दूतावासका अनुसार राजदूत शाहले प्रधान...}
पुरा पढ्नुहोस्पाकिस्तानले आफूले गर्न लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं सम्मेलनलाई अवरोध नगर्न भारतलाई आग्रह गरेको छ । सोमबार इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेसीले भारतलाई उक्त आग्रह गरेका हुन् । उनले भारतको न...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit