
नेपालस्थित चिनियाँ दूतावासको सहयोगमा पोखराका चार सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने भएको छ ।चिनियाँ राजदूत होउ यान्छीको भर्चुअल उपस्थितिमा मङ्गलबार पोखरामा एक कार्यक्रमकाबीच विद्यालयमा इन्टरनेट जडानसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो । न...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले गत साता हुम्लाको नाम्खा गाउँपालिका अन्तर्गतको लाप्चा क्षेत्रमा चीनसँग रहेको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको थियो । गृह मन्त्रालयले पत्र पठाएको भनी आएका समाचारहरुलाई खण्डन गर्ने गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गर्दै न...}
पुरा पढ्नुहोस्सन् २००५ मा भएको २ देशबीचको श्रम सम्झौतालाई पुनरावलोकन गर्न नेपाल र कतारका उच्चस्तरीय श्रम अधिकारीहरुले आज बसेको बैठकमा सहमति जनाएका छन् । यस बैठकमा २ देशका अधिकारीहरु बीच भएको सम्झौतामा उल्लेख नभएका विषयहरुको अध्ययन गरी थप गर्न सहमति भएको हो । यस बैठकका लागि कतारको प्रशासनिक विकास, श्र...}
पुरा पढ्नुहोस्संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुल रहमान अव्दुलमानन अल अवारबीच आज भेटवार्ता हुँदै छ । भेटवार्ताको क्रममा नेपाली श्रमिकको सुरक्षा र हितका विभिन्न आयामबारे छलफल हुने मन्त्री श्रेष्ठको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit