
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ । होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने जनाएको छ । आयोगले उम्मेदवारी दर्ताका लागि दुई दिन छुट्याएको हो । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव घोषणा गरेको छ । आयोगले १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरिने र...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत सोमबार भएको केन्द्रीय सदस्य (खुला) ३५ सिटको मतगणना आइतबार सम्पन्न भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार निवर्तमान महामन्त्री डा शशाङ्क कोइराला सर्वाधिक मत तीन हजार ८३६ सहित खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । ...}
पुरा पढ्नुहोस्मन्त्रिपरिषद्को बिहीबारको बैठकले राजदूत रिक्त रहेका २० देशमा नियुक्ति सिफारिस गरेको छ । तर, सरकारले सिफारिस गरेका केही नाममा भने सुरुवातमै विवाद देखिएको छ । सरकारले राजनीतिक नियुक्तिबाट १२ जना र परराष्ट्र मन्त्रालयका ८ जनालाई राजदूतमा सिफारिस गरेको हो । विष्णुपुकार श्रेष्ठलाई चीन,...}
पुरा पढ्नुहोस्अकर्मण्य राजनीतिक नेतृत्व, स्वार्थी स्वास्थ्य अधिकारीहरू र भ्रष्ट अस्पताल नेतृत्वको अदृश्य साँठगाँठमा चार–चार वर्षदेखि चिकित्सक/स्वास्थ्यकर्मीको पदपूर्ति रोकिएको छ। परिणाम; सामान्य उपकरण चलाउने दक्ष स्वास्थ्यकर्मी नभएकै कारण समेत अस्पताल पुगेका बिरामीले पनि ज्यान गुमाउनु परेको छ। जनस्वास्थ्यमा...}
पुरा पढ्नुहोस्कोरोना भाइरस संक्रमणले निम्ताएको महामारीका बिच सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल फौजको मनोबल बढाउन लगातार आफ्ना इकाईहरुको निरीक्षण भ्रमणमा जुटेका छन् । उनले आफ्ना संक्रमित अधिकृत र जवानको मनोबल उच्च बनाउन र उनीहरुलाई हौसला दिन निरीक्षण भ्रमणलाई अभियानका रुपमा अघि सारेका हुन् । साथै स...}
पुरा पढ्नुहोस्नेकपा एमालेका युवापुस्ताका नेता १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउने छलफलमा जुटेका छन् । सिंहदरबारमा आज पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केही नेताबीच भएका छलफलमा सो सहमतिका आधारमा नै पार्टीलाई एकताबद्ध बनाइने निष्कर्ष निकालिएको हो । ...}
पुरा पढ्नुहोस्फागुन दोस्रो साता बनेपास्थित एक होटल सञ्चालकले पाँचखालका युवासँग आफन्तलाई चाहिएको भन्दै यस क्षेत्रबाट मिर्गौला पाइने बताउँदै मिलाइदिन आग्रह गरे । युवाले उक्त विषय नकारेपछि होटल सञ्चालकले दिने व्यक्तिसँग सम्पर्क गराइदिन सके लाखौँ रुपैयाँ दिने आश्वासन पनि दिए । युवाले ‘सोचौला’ भन्दै उनीबाट...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतबाट साबिकको नेकपा खारेज भई पूर्ववत् अवस्थामा आइपुगेको २ महिनापछि नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको पत्रमा समर्थन फिर्ता गर्नुमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाएका छन् । &nb...}
पुरा पढ्नुहोस्सरकारले मंगलबार आगामी आर्थिक वर्षको बजेटसम्बन्धी नयाँ नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । त्यसअघि अर्थशास्त्रीहरु यस वर्षको बजेट सरल र सामान्य किसिमको ल्याउनुपर्ने बताइरहेका छन् । पछिल्लो समय नेपालको अर्थतन्त्र खस्किएको, विदेशी सञ्चिति विनिमय दर कम हुँदै गएकोले देशको समग्र अर्थतन्त्रलाई उकास्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit