
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको नेतृत्व गर्ने पार्टी र आफ्नै पार्टीको सभापति मिलेर लोकतान्त्रिक व्यवस्था समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् । सर्वोच्च अदालतको आदेशले प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रतिनिधिसभा विघटन गर्ने सरकारका प्रधानमन्त्रीलाई राजीनामा गराउने वा अव...}
पुरा पढ्नुहोस्शनिबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रोल्पा कारगारमा बन्दी रहेका सुन्दर हरिजनको मृत्यु प्रकरणबारे छानबिन समिति बनाइएको बतायो । मन्त्रालयको विज्ञप्तिमा यो घटनाबारे स्थलगत अध्ययन अनुसन्धान गरी १० दिनभित्र कारागार व्यवस्थापन विभागमा प्रतिवेदन पेश गर्न विभागका निर्देशक झरेन्द्र प्...}
पुरा पढ्नुहोस्अर्घाखाँचीको इलाका प्रहरी कार्यालय ठाडामा शुक्रबार ‘करिब २५ दिनअघि आफूले एक व्यक्तिको हत्या गरेकाले पक्राउ गर्न’ भन्दै एक व्यक्ति आइपुगे । हत्या गरेर भागे पनि पश्चाताप लागेर प्रहरीसामु आत्मसमर्पण गर्न आएको उनको भनाइ थियो । ती व्यक्ति हुन्, अर्घाखाँची शितगंगा नगरपालिका&...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको सम्बन्धमा कुरा भइरहेको र छिटै पास गराउने जानकारी दिएका छन् । प्रधानमन्त्री देउवाले एमसीसीको अध्यक्षलाई भेटेर नेपालमा अब छिटै पत्रकार सम्मेलन गरी एमसीसी पास गर्ने बताएको जानकारी दिएका हुन् । बेलायतमा भएको कोप २६ कार्यक्रममा सहभागी भएर बिहीबा...}
पुरा पढ्नुहोस्एभिन्युज टेलिभिजनमा ११ वर्ष अघि प्रशारित याे सामाग्री अझै सान्दर्भिक रहेकाले यहाँ राखेका छाैं । याे तत्कालिन एभिन्युज टेलिभिजनकाे सामाग्री हाे । यसकाे निर्माता र प्रस्ताेता दीपक खरेल भएकाले सम्झनाका लागि यहाँ राखिएकाे हाे ।}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै बार्गेनिङ गरेको आफूले सूचना पाएको खुलासा गरेका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनम...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) प्रक्रियालाई अग्रगामी दृष्टिकोणका साथ अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । सार्क स्थापनाको ३७औँ वर्ष प्रवेश अर्थात् सार्क बडापत्र दिवसको अवसरमा सदस्य राष्ट्रका जनता र सरकारलाई आज बधाई तथा शुभकामना दिँदै...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अझै पनि कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यक रहेको बताएका छन् । सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडि बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्दे...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । सरकारले संसद विघटन गरेपछि ७ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएपछि खाली रहेका मन्त्रालयमा नयाँ मन्त्रीहरु नियुक्त गर्न लागिएको हो । नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुर्नगठन छिट्टै नै हुने जानका...}
पुरा पढ्नुहोस्अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री एवं तिब्बती मुद्दाका लागि विदेश संयोजक उज्रा जियाले तिब्बती लेखक थुप्टेन लोडोलाई बिना शर्त रिहा गर्न माग गरेकी छन् । उपमन्त्री जियाले सामाजिक सञ्जालमा चीनले लेखक लोडोलाई चार वर्ष पाँच महिना कैद सजाय सुनाएर चीन आफ्नो अभिब्य...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit