
जनता समाजवादी पार्टी (जसपा) ले मुद्दा फिर्ताका लागि गृहमन्त्रालयमा २१० जनाको नाम पठाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपालाई सरकारमा लैजान भन्दै उनीहरुका माग पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । जसपाले सरकारमा जान राखेका माग मध्ये मुद्धा फर्ता लिनुपर्नेमा ज...}
पुरा पढ्नुहोस्देशकै राजधानी काठमाडौं उपत्यकामा स्थानीय तहको निर्वाचनमार्फत कुन दलका जनप्रतिनिधि आउलान् भन्ने सर्वाधिक चासोको विषय छ । यहाँका पालिकामा जित्ने दलले प्रदेश र संघीय चुनाव पनि जित्ने आधार बलियो हुने भएकाले पनि यी पालिकाहरुमा आफ्नो पकड जमाउन दलहरु तीव्र प्रतिस्पर्धामा छन् । काठमाडौं उ...}
पुरा पढ्नुहोस्नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताहरुले पार्टीलाई स्पष्टीकरण बुझाउने भएका छन् । उक्त समूहको स्थायी कमिटीको बैठक बसी स्पष्टीकरण बुझाउने निर्णय भएको हो । एमालेले पार्टीका वरिष्ठ नेता नेपाल, नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई तीन दिनभित्र स्पष...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को १३ मंसिरमा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठक १० दिनपछि अर्को बैठक बोलाउने निर्णय गर्दै सम्पन्न भएको हो । आगामी...}
पुरा पढ्नुहोस्प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि मुख्यमन्त्री राईले आङ्बोलाई बर्खास्त गरेका हुन् । मन्त्री आङ्बोलाई शनिबार बेलुका बर्खास्त गरिएको मुख्यमन्त्रीका प्...}
पुरा पढ्नुहोस्नेकपा एमालेको एकताको निरन्तरताका लागि गठित कार्यदलले आइतबार राति १० बुँदे सहमति गरेको छ। सिंहदरबारमा आइतबार करिब १३ घण्टाबढी चलेको कार्यदलको बैठकले यो सहमति गरेको कार्यदलमा माधवकुमार नेपालतर्फका संयोजक भीम रावलले बताए। उनले कार्यदलका सबै सदस्यले १० बुँदे सहमतिमा हस्ताक्षर...}
पुरा पढ्नुहोस्नक्कली कर्मचारी खडा गरेर करोडौं रकम अपचलन गरेको पुष्टि भएपछि बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्सलाई जरिवाना तिराएको छ । समितिले रकम हिनामिना गरेको इन्स्योरेन्सलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । नक्कली कर्मचारी खडा गरेर इन्स्योरेन्सको करिब ३ करोड २ लाख रुपैयाँ रकम दुरुपयोग गरे...}
पुरा पढ्नुहोस्नेपालमा कोरोनाविरुद्धको खोपको परीक्षण गर्न बाटो खुलेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विदेशमा उत्पादन/अध्ययन/परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिँदै बाटो खोलेको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले मन्त्रि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit