Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

सोमबारयता १७३० युक्रेनी सेनाले आत्मसमर्पण गरे : रुस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुसको रक्षा मन्त्रालयले बिहीबार युक्रेनको बन्दरगाह शहर मारिउपोलको घेरामा परेको एजोभस्टाल स्टिल कारखानामा यस साता १ हजार ७३० युक्रेनी सैनिकले आत्मसमर्पण गरेको बताएको छ ।   ‘विगत २४ घण्टामा आजोभ राष्ट्रवादी रेजिमेन्टका ७७१ लडाकूहरूले आत्मसमर्पण गरेका छन्’,  मन्त्रालयले द्...}

पुरा पढ्नुहोस्

जनरल पाण्डेले सम्हाले भारतीय सेना प्रमुखको जिम्मेवारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको स्थल सेना प्रमुखमा जनरल मनोज पाण्डेले पदभार ग्रहण गरेका छन् । जनरल एमएम नरवणेले उनलाई पदभार ग्रहण गराएका हुन् ।    पाण्डे भारतीय सेना प्रमुखमा नियुक्त हुने पहिलो इन्जिनियर बनेका छन् । यसअघि लेफ्टिनेन्ट जनरल पाण्डे सेनाका उप–प्रमुख थिए । जनरल नरवणेले भने आजदेखि अवकाश पाएक...}

पुरा पढ्नुहोस्

रुस र युक्रेनबीच एकदिने युद्धविराम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुस र युक्रेनले बुधबार एक दिनको युद्धविराममा सहमति जनाएका छन् ।  यस  एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न एक दिनको समय प्राप्त  भएको छ । मस्कोले बुधबार बिहान  ९ः०० देखि बिहीबार बिहान ९ः०० बजेसम्म युद्धविरामको सम्मान गर्ने वाचा गरेको छ ।  जसमा किभ वर...}

पुरा पढ्नुहोस्

युक्रेन–रुस द्वन्द्व सुरु भएयता पहिलो पटक अमेरिका र रुसी रक्षा प्रमुखबीच फोनवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र रुसी रक्षा मन्त्री सेर्गेई शोइगुबीच गत शुक्रबार फोनवार्ता भएको छ ।  रूसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि यी दुवै मन्त्रीबीच पहिलो फोनवार्ता भएको बताइएको छ  ।   युक्रेनमा तत्काल युद्धविरामको लागि अस्टिनले आग्रह गरेको पेन्टागनका प्रेस...}

पुरा पढ्नुहोस्

लिथुनियामा चीनको दवाब बिरुद्ध अमेरिका र इयु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विदेश मामिलाका लागि युरोपेली संघका उच्च प्रतिनिधि जोसेप बोरेलसँग टेलिफोन वार्ता गर्दै लिथुनिया विरुद्ध चीनको बढ्दो राजनीतिक र आर्थिक दबाबको बारेमा साझा चिन्ता व्यक्त गरेका छन् ।     विज्ञप्ति जारी गर्दै अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्...}

पुरा पढ्नुहोस्

अमेरिकी सर्वोच्च अदालतमा पहिलोपटक अश्वेत महिला न्यायाधीश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाको सर्वोच्च अदालतमा कन्टाजी ब्राउन ज्याक्सन न्यायाधीश बन्ने पहिलो अश्वेत महिला बनेकी छिन् ।   अमेरिकी सिनेटले  शुक्रबार ज्याक्सनको नाम न्यायाधीशमा अनुमोदन गरेपछि सर्वोच्च अदालतको २३३ वर्षको इतिहासमा पहिलो अश्वेत महिला न्यायाधीशका रूपमा ज्याक्सनले नाम लेखाउन सफल भएकी हुन्...}

पुरा पढ्नुहोस्

युक्रेनमा फक्स न्युजका दुई पत्रकार मारिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युक्रेनमा फक्स न्यूजका लागि काम गर्ने दुई पत्रकारको मारिएको अमेरिकी नेटवर्कका कर्मचारीहरूले बताएका छन् ।   कीभको बाहिरी भागमा रहेको होरेन्कामा गाडीमा आगलागी हुँदा ५५ वर्षीय क्यामेराम्यान पियरे जाक्रजेव्स्की र २४ वर्षीया ओलेक्सान्ड्रा कुभ्सिनोभाको मृत्यु भएको थियो ।   उनीहरुका स...}

पुरा पढ्नुहोस्

श्रीलंकामा किन गहिरियो आर्थिक संकट ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाको स्थिति दिनप्रतिदिन खराब हुँदै गएको छ । यो मुलुकको हालत यतिसम्म खराब भएको छ कि हालै मात्र श्रीलंकाले कागज अभावका कारण स्कुले विद्यार्थीको परीक्षा नै रद्द गरेको छ ।    अधिकारीहरुका अनुसार शनिबार यसको जानकारी दिइएको थियो । आर्थिक संकटका कारण...}

पुरा पढ्नुहोस्

प्रजातान्त्रिक शिखर सम्मेलनमा वाइडेनद्वारा ११० देशलाई निमन्त्रणा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गर्न लागेको प्रजातान्त्रिक शिखर सम्मेलनमा ताइवानसहित ११० देशका प्रमुख तथा प्रतिनिधिहरुलाई निमन्त्रणा गरेका छन् । भर्चुअल माध्यमबाट हुने सम्मेलनमा १ सयभन्दा बढी देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने अपेक्षा गरिएको छ ।     लोकतन्त्रलाई केन्द्रम...}

पुरा पढ्नुहोस्

भवन भट्टको संयोजकत्वमा जापानमा नेपाललाईं सघाउन कोभिड–१९ प्रतिकार्य समिति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जापानस्थित नेपाली दूतावासले नेपालमा कोभिड–१९ को नियन्त्रण र रोकथाममा सघाउन पहल शुरु गरेको छ । दूतावासले ‘मातृभूमिका लागि कोभिड–१९ सङ्क्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ गठन गरी पहल लिएको हो ।   जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको अध्यक्षतामा यह...}

पुरा पढ्नुहोस्