Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

भारतीय सेना प्रमुखमा मनोज पाण्डे, यस्तो छ उनको करियर हिस्ट्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लेफ्टिनेन्ट जनरल मनोज पाण्डे सोमबार भारतीय सेना प्रमुखमा नियुक्त हुने पहिलो इन्जिनियर बनेका छन् । लेफ्टिनेन्ट जनरल पाण्डे सेनाका उप–प्रमुख थिए, जसले अब जनरल एमएम नरवणेबाट सीओएएसको पदभार ग्रहण गर्नेछन् ।   सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल मनोज पाण्डे ३० अप्रिलमा जनरल नरवणेले अवकाश पा...}

पुरा पढ्नुहोस्

को हुन् पाकिस्तानका नयाँ प्रधानमन्त्री शरीफ ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री चयन भएका छन् । सोमबार  संसदबाट १७४ सदस्यहरुको भेटबाट उनी प्रधानमन्त्री चयन भएका हुन् ।    प्रधानमन्त्री पदका लागि शरीफ पाकिस्तानका संयुक्त विपक्ष दलका साझा उम्मेदवार थिए । सोमबार विश्वासको मत प्रस्तावमा मतदान भएको थियो, जसबाट उनी प्रधानम...}

पुरा पढ्नुहोस्

लिथुनियामा चीनको दवाब बिरुद्ध अमेरिका र इयु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विदेश मामिलाका लागि युरोपेली संघका उच्च प्रतिनिधि जोसेप बोरेलसँग टेलिफोन वार्ता गर्दै लिथुनिया विरुद्ध चीनको बढ्दो राजनीतिक र आर्थिक दबाबको बारेमा साझा चिन्ता व्यक्त गरेका छन् ।     विज्ञप्ति जारी गर्दै अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्...}

पुरा पढ्नुहोस्

पाकिस्तानमा सिख समुदाय 'अस्तित्व सङ्कट' को सामना गर्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इस्लामिक सङ्गठनहरूको लक्षित हत्या, अपहरण र जबरजस्ती धर्म परिवर्तन मार्फत पाकिस्तानमा  रहेका धार्मिक अल्पसंख्यकको लागि अफ्ठेरो वातावरण बन्दै गएको छ। सिखहरूमाथि आक्रमणका घटना नियमित रूपमा बढिरहेको छ जसले विभिन्न समुदायहबीच तनाव उत्पन्न गरेको छ।   हालै मे १५ मा एक क्रूर घटनामा दुई सिख...}

पुरा पढ्नुहोस्

रुसलाई राष्ट्रसंघको मानव अधिकार परिषदबाट हटाइयो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुसलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट निलम्बन गरिएको छ ।   राष्ट्रसंघीय महासभामा बिहीबार भएको मतदानमा सहभागी  दुई तिहाइ सदस्यले रुसलाई परिषदबाट हटाउनुपर्ने पक्षमा मतदान गरेका थिए ।      रुसले युक्रेनमाथि आक्रमण गरेर मानवअधिकार उलङ्घन गरेकाले मानवअधिक...}

पुरा पढ्नुहोस्

कंगोमा विद्रोहीसँगको भिडन्तमा ३३ सैनिक मारिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कंगोमा विद्रोही समूहसँग भएको भिडन्तमा परी कम्तीमा पनि ३३ जना सैनिक मारिएका छन् । यहाँका मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय सेनाका बीचमा उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो ।   त्यस भिडन्तमा परेर गएको मंगलबारदेखि बिहीबारसम्म ती सैनिक मारिएका कंगोको सेनाको स्रोतले जानक...}

पुरा पढ्नुहोस्

मालीमा आतंकवादी हमलामा ८ सैनिकको मृत्यु, ७ घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मालीको पश्चिमी भागमा बुधबार भएको आक्रमणमा मारिएका सैनिकहरूको संख्या आठ पुगेको छ भने थप सात घाइते भएको माली सशस्त्र बलले जनाएको छ ।   बुधबार नारा गाउँमा भएको आक्रमणमा परी चार सैनिकको मृत्यु भएको र करिब १० जना घाइते भएको सेनाले जनाएको छ । मृत्यु हुने सैनिकको संख्या हिजो ४ रहेकोमा आज ८...}

पुरा पढ्नुहोस्

भारत–नेपाल सम्बन्ध विश्वमै उदाहरणीय छः प्रधानमन्त्री मोदी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै उदाहरणका रुपमा विकास भइरहेको बताएका छन्।     दुवै मुलुकका प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनलाई हैदरावाद हाउसमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत र नेपालको मैत्री, दुई देश...}

पुरा पढ्नुहोस्

युभल नोहा हरारीको आलेख : पुटिनले पहिले नै हारिसके युक्रेन युद्ध

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुस–युक्रेन युद्धको एक साताभन्दा कम समय, यस्तो लागिरहेछ रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ऐतिहासिक हारतर्फ लम्किरहेका छन् । उनी सबै लडाइँ जित्न सक्छन्, तर युद्ध भने हार्दै छन् ।    रुसी साम्राज्यको पुनर्निर्माण गर्ने पुटिनको सपना युक्रेन वास्तविक राष्ट्र होइन भन्ने आधारमा टिकेको...}

पुरा पढ्नुहोस्

भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको प्रधानमन्त्री कार्यालयले आइतबार राति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर एकाउन्ट ह्याक भएको जनाएको छ । मोदीको निजी ट्वीटर एकाउन्ट केही समयको लागि ‘छेडछाड’ भएको कार्यालयले जनाएको हो ।    आइतबार राति करिब सवा २ बजेतिर मोदीको व्यक्तिगत एकाउन्टबाट बिटक्वाइनसँग...}

पुरा पढ्नुहोस्