
सरकारले प्रहरी प्रशासन खटाएर आजबाट बञ्चरे डाँडामा फोहोर विसर्जन गर्ने भएको छ । विगत केही दिनयता बञ्चरे डाँडाका स्थानीयले आफ्नो माग पूरा नहोउन्जेलसम्म फोहोर फाल्न नदिने भन्दै बिरोध गरिरहेका थिए, जसका कारण काठमाडौंमा फोहोरको थुप्रो जताततै छरपस्ट थियो । फोहोरको उचित व्यव...}
पुरा पढ्नुहोस्पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । विमानमा १९ जना यात्रु रहेको तारा एयरका अधिकारीले जानकारी दिएका छन् । तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो । आज बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उक्त विमान उडेको थियो । ...}
पुरा पढ्नुहोस्पहिराका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध बनेका थिए । अहिले पहिरो पन्छाएर सडक दुईतर्फी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको सम्बन्धमा सहमति जुटेको छ । गए राति अबेरसम्म भएको वार्तामा आन्दोलनरत स्थानीय, जनप्रतिनिधि र काठमाडौं महानगरबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति जुटेको हो । सहमतिअनुसार रातिको समयमा मात...}
पुरा पढ्नुहोस्काभ्रेको भुम्लु गाउँपालिका–८ इन्द्रावती नदी र सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर एक जोडी बेपत्ता भएका छन् । एक दिनको फरकमा हप्ताअघि घरबाट बेपत्ता भएका विवाहिता उनीहरुको बाहिरी बस्त्र शुक्रबार बिहान दोभानस्थित बगरको ढुङ्गामा फेला परेको जि...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार वीरगंज उद्योग वाणिज्य संघको ४६ औं साधारणसभामा बोल्दै मन्त्री शर्माले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले भने, ‘निजगढ विमानस्थल बनाउने हो, ब...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका क्रममा पन्ध्र महिनादेखि त्रिपाल ओडाएर राखिएको रेल सञ्चालनमा आउने संभावना बढेको छ । उच्च सरकारी श्रोतका अनुसार प्रधानमन्त्री देउवाले गुजरातमा आयोजना हुने भाइब्रेन्ट गुजरात कार्यक्रममा सहभागी भएका बखत भारतीय प्रधामन्त्री म...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरेको छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका उनीहरुको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पठाउन लागेका हुन् । मुख्यमन्त्री शाहीले...}
पुरा पढ्नुहोस्नेपाली सेनाले पाल्पामा निर्माण भएकाे सैनिक संग्रहालय पाल्पा दरबारलाई हस्तान्तरण गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार लुम्बिनी प्रदेश, पाल्पा जिल्ला, तानसेन नगरपालिका ४ मा निर्माण भएको पाल्पा दरबार सैनिक संग्रहालय बिहीबार एक कार्यक्रमका बीच पाल्पा दरबार...}
पुरा पढ्नुहोस्स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अंगबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको जि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit