
रक्तचन्दनको तेलको अबैध कारोबारमा संलग्न रहेको अभियोगमा १० जनालाई ३३ लिटर रक्तचन्दनको सुगन्धित तेल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर सानुगाउँ बस्ने मकवानपुर गढी गाउँपालिका–१ घर भएका नविन भन्ने ३९ वर्षीय मंगल सिंह लो, काठमाण्डौ बानियाटार बस्...}
पुरा पढ्नुहोस्अनुमति नलिई प्याराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ । अस्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि ३ वटा नयाँ दर्जा थप्न प्रस्ताव गरिएको छ । प्रहरी प्रधान कार्यालयले गरेको प्रस्तावमा गृह मन्त्रालयले सहमति प्रदान गरेको छ । स्रोतका अनुसार जवानबाट हवल्दारको बीचमा सहायक हवल्दार, हवल्दार र असईको बीचमा वरिष्ठ हवल्दार...}
पुरा पढ्नुहोस्विभागीय मन्त्रीले चासो देखाउँदा वैदेशिक रोजगारीमा जान लागेका युवाहरु एजेण्टहरुको ठगीबाट जोगिएका छन् । भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने क्रममा रहेका युवाहरुलाई एजेण्टले अवैध ढंगले रकम असुल्न खोजेको सुचना पाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ...}
पुरा पढ्नुहोस्गत बिहीबार रामेछापको मन्थली नगरपालिका–१ देवकोटा चोकबाट प्रहरीले २५ केजी सालकको खपटासहित २ जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र ३२ वर्षीय ध्यानबहादुर तामाङ छन् । ठूलो मात्रामा सालकको खपटा बरामद भएपछि अहिले...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन माग गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको सम्बन्धमा सत्त...}
पुरा पढ्नुहोस्महानगरीय अपराध अनुसन्धान महाशाखाले कीर्तिपुरको नगाँउबाट नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोहलाई पक्राउ गरेको छ । नेपालमा बसेर मोइबाइल एप्लिकेशन चलाई अमेरिकामा जुवा खेलाएको अभियोगमा १२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नेपालका मुख्य न...}
पुरा पढ्नुहोस्कर्णाली नदी कटानले कैलाली–बर्दिया जोडने हुलाकी राजमार्गमा रहेको सत्ती पुल अवरुद्ध भएपछि हजारौं नागरिकको सम्पर्क टुटेको छ । दैनिक हजारौँ नागरिक आवतजावत गर्ने सत्ती पुलको स्ल्याब कटान भएपछि आवतजावत बन्द भएको छ । कर्णाली नदीमा पानीको बहाव बढेपछि पुलको स्ल्याब कटान हुँदा सुदूरपश्...}
पुरा पढ्नुहोस्जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञामा पनि दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाइएकाले घरमै बसेर निषेधाज्ञाको पूर्ण पालना गर्न सबैलाई अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालयले जेठ १४ गते शुक्रबारदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा किराना पसल, खाद्यान्न पसल र ड...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीका प्रत्येक कार्यालयको काम कारबाही थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न कार्यालयको भ्रमणको क्रममा उनले यस्तो निर्देशन दिएका हुन् । निरीक्षणको क्रममा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit