Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

मानव बेचबिखनमुक्त समाज निर्माण गर्न प्रधानमन्त्रीको आग्रह, एक वर्षमा १३३१ महिलाको उद्धार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले मानव सभ्यताकै कलङ्कको रुपमा विकास भएको मानव बेचबिखन रोकथाम गर्न तीन तहकै सरकारले प्रयास गरिरहेको बताएका छन् ।    मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५औँ राष्ट्रिय दिवसको उपलक्ष्यमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारप...}

पुरा पढ्नुहोस्

‘भवन ढले पनि मन ढलेको छैन’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

‘भवन ढले पनि मन ढलेको छैन, सेवामा जुट्ने आँट मरेको छैन’   जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले एक तीन तल्ले चिटिक्कको भवन (जुन ढलेको छ) सेयर गर्दै माथिका शब्दहरु लेखेको छ। माथिका शब्दहरुसँग म्याच गर्ने तस्बिरले जो कोहीलाई भावुक बनाउँछ।  शुक्रबार बिहान राती मेलम्...}

पुरा पढ्नुहोस्

एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा : सीपी गजुरेल 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको बताएका छन् ।     नेता गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन अहिले टुट्ने कि भरे टुट्ने भन्ने अवस्थामा पुगेको बताएका छन् । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी...}

पुरा पढ्नुहोस्

कर्णेल रविन्द्र खत्री जर्नेलमा बढुवा, पाँच जर्नेलको सरुवा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले रक्षा मन्त्रालयको सिफारिसमा महासेनानी (फुल कर्णेल) रविन्द्र खत्रीको सहायक रथी (ब्रिगेडियर जर्नेल) मा बढुवा गरेको छ । उनलाई संगठन निर्देशनालयमा पदस्थापन गरिरहेको छ ।    विदेशमा एनडीसी कोर्ष गरिरहेका खत्री लामो समय सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा बसेका परिपक्क, व्यवसायि...}

पुरा पढ्नुहोस्

ठूला जलाशयुक्त आयोजना अगाडि बढाउँछौं : प्रधानमन्त्री देउवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । ऊर्जा सुरक्षाका लागिसमेत जलाशयुक्त आयोजना जरुरी रहेको ठहरसहित त्यस्ता परियोजना अगााडि बढाउने सरकारको उद्घोष छ ।    माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएको...}

पुरा पढ्नुहोस्

यौन दुर्व्यहारको मुद्दामा सेन्ट लरेन्जका दुई शिक्षक पुर्पक्षका लागि जेल चलान 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्ज कलेजका कोर्स को–अर्डिनेटर र एक शिक्षक नाबालिगमाथि यौन दुर्व्यहारको मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका छन् ।     गत जेठ १० मा कलेजमा अध्ययनरत आफ्ना नाबालिका छोरीहरुलाई कलेजका कोर्डिनेटर ४७ वर्षीय जनार्दन अधिकारी र ५१ वर्षीय शिक्षक राजन...}

पुरा पढ्नुहोस्

बागलुङमा होली प्रकरण : तीन जिल्लाबाट पक्राउ परे हत्याका आरोपीहरु 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बागलुङमा गत १५ चैतमा होली खेल्ने क्रममा भएको झडपमा दुई युवालाई भीरबाट खसालेर हत्या गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा बडिगाड–१० दर्लिङ बस्ने २८ वर्षीय रेशम बुढा मगर, सोही स्थानका ३३ वर्षीय झनबहादुर बुढा, तीर्थलाल बुढा, ३१ वर्षीय सूर्य बुढा, ४६ वर्...}

पुरा पढ्नुहोस्

दुई लाख अमेरिकी डलरसहित पोखराबाट एकजना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले १ लाख ९४ हजार अमेरिकी डलर ( अनुमानित २ करोड रुपैयाँ) सहित मुस्ताङ लो घेकर दामोदर कुण्डका  छिरिङ डुन्डु गुरुङलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले ती व्यक्तिलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।      विशेष सूचनाका आधारमा तनहुँ र कास्की...}

पुरा पढ्नुहोस्