
लुम्बिनी प्रदेशको अन्य समूहका तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन आगामी जेठ १७ गते हुने भएको छ । सो समूहबाट निर्वाचित चन्द्रबहादुर खड्काको रिक्त पदपूर्तिका लागि सरकारको निर्णयानुसार सो दिन बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरिएको छ । &...}
पुरा पढ्नुहोस्नेपालमा कोरोनाको नयाँ म्युटेसन भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोरोनाको आनुवंशिक संरचनाको अध्ययनका लागि पठाएका ४८ वटा कोरोना भाइरसका नमुनामध्ये ४७ वाटामा डेल्टा भेरियन्ट भेटिएको जनाएको छ । डेल्टा भेरियन्ट सुरुमा भारतमा देखापरेको थियो । तर, अ...}
पुरा पढ्नुहोस्मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरी विजयी भएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उनका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरेका छन् ।  ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसकै कारण तनहुँ जिल्लामा उल्लेख्य विकास भए पनि प्रचार गर्न नसकिएको बताएका छन् । तनहुँको व्यास नगरपालिका–११ रानीगाउँमा शनिबार आयोजित युवा अग्रजसँगको भेटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले गरेको विकासलाई प्रचार गर्न...}
पुरा पढ्नुहोस्नेपालमा हाल तीन हजार ९९६ सक्रिय कोभिड सङ्क्रमित रहेका छन् । कोभिड सङ्क्रमण सुरु भएदेखि नेपालमा गरिएका कूल परीक्षणमा ११ लाख १८ हजार १८० जनालाई कोभिड पोजिटिभ देखिएको र यसमध्ये नौ लाख ६२ हजार १७३ जनाले कोभिडलाई पराजित गरेका छन् । यस सङ्क्रमणबाट ११ हजार ९५० जनाको मृत्यु भएको छ । नेपाल सरकार...}
पुरा पढ्नुहोस्पर्दाफास डटकम तथा ई–पर्दाफास डटकमका प्रधान सम्पादक दीपक खरेल जनसेवाश्री पञ्चमबाट विभूषित भएका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसम्पादक खरेललाई सम्मान गरेकी हुन् । सरकारले गत असोजमा संविधान दिवसको अवसर पारेर प्रधानसम्पादक खरेललाई जनसेवाश्री विभूषण प्रदा...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले कोभिड १९ का कारण स्थगित गरेका १६ जिल्लाको अधिवेशन १३ फागुनमा गर्ने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले कोभिड १९ को जोखिम र सङ्क्रमण न्यून हुदै गइरहेको अवस्थामा ती जिल्लाको अधिवेशनको मिति तोकेको हो । कांग्र...}
पुरा पढ्नुहोस्सरकारले कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा पहिलो मात्रा लगाएको दुईदेखि तीन महिनाभित्र दिने भएको छ । यसअघि स्वास्थ्य मन्त्रालयले पहिलो मात्रा लगाएको चार सातापछि दोस्रो मात्रा लगाइने जनाएको थियो । तर, पछिल्लो समय विश्व स्वास्थ्य संगठनले नै खोपको अन्तराल बढाउँदा झन् प्रभावकारी देखिन...}
पुरा पढ्नुहोस्सानिमा बैंकले प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डेलाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले उनलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । २०५२ सालमा नबिल बैंकबाट बैंकिङ क्षेत्रम प्रवेश गरेका ४७ वर्षीय पाण्डे ८ वर्ष अघिदेखि सानिम...}
पुरा पढ्नुहोस्कोभिड–१९ को संक्रमण जोखिम बढेको जनाउँदै काठमाडौं उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ । आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको छ । अन्य ढुवानीका साधन भने तोक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit