Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

सावित्री कंचनजंगा अगरबत्तीद्वारा रक्तदान कार्यक्रम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लकडाउन र निषेधाज्ञाकाबीच पनि रगतको अभाव हुन नदिन सावित्री कंचनजंगा अगरबत्तीले आफ्नै उद्योग परिसरमा विश्वकर्मा पूजाको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।    सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रससंगको सहकार्यमा सावित्री कंचनजंगा अगरबत्तीले रक्तदाननै जीवनदान हो भनी यो...}

पुरा पढ्नुहोस्

नेप्से झिनो अङ्कले घट्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १.३८ अङ्कले घटेर दुई हजार ६८८.९२ मा ओर्लेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२५ ले उकालो लागेर ५०२.४४ मा पुगेको छ । कारोबार...}

पुरा पढ्नुहोस्

बैंकको अत्याचार बढ्यो, सरकारले अनावश्यक कर लियो : व्यवसायी  

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

सहज ढंगले व्यवसाय गर्ने वातावरण बनाइदिन माग गर्दै कोरोना महामारीबाट पीडित विभिन्न पेसा तथा व्यवसायीहरु संघर्षमा उत्रिएका छन् । मंगलबार बालुवाटारमा सडक प्रदर्शन गर्दै उनीहरुले यस्तो माग गरेका हुन् ।   लकडाउनका कारण ग्यारेजमा थन्किएका सवारीसाधनको जाँचपासमा २६ सय प्रतिशतसम्म जरिवाना गरिएको...}

पुरा पढ्नुहोस्

९ महिनामा २८ अर्ब भन्दा धेरैको सुन आयात

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक वर्षको सुरुवाती नौ महिनामा २८ अर्ब ५४ करोड रुपैयाँभन्दा धेरैको सुन आयात भएको छ ।   भन्सार विभागले सार्वजनिक गरेको  तथ्याङ्क अनुसार चालु आव २०७८/७९ को पहिलो ९ महिनाको विवरण अनुसार सुन आयातका लागि नेपालबाट २८ अर्ब ५४ करोड ९० लाख चार हजार रुपैयाँ बाहिरिएको हो ।  ...}

पुरा पढ्नुहोस्

सप्तरंग ३ का कलाकारहरुद्वारा भरतपुरमा टीभीएस रेडर सार्वजनिक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भरतपुरको टीभीएस शोरुम मालाश्री मोटर्समा सप्तरंग ३ का कलाकारहरुद्वारा १ सय २५ सीसीको टीभीएस रेडर मोटरसाइकलहरुको सार्वजनिक गरिएको छ ।   शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले, भरतपुर स्थित आफ्नो एक्स्क्लयूजिव शोरुमबाट यूवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जि...}

पुरा पढ्नुहोस्

नेप्सेमा ५० अंकले वृद्धि, ५ कम्पनी सर्किट लेभलमा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो दुई सातादेखि निरन्तर रुपमा बढेको शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि वृद्धि भएको छ ।      मंगलबार कारोबारको सुरुवातमा उच्च अंकले बढेको नेप्से दिनभरी उत्तरचढावका बीच कारोबारको अन्तिम समयमा २ हजार ८४८ विन्दुमा पुगेर तल झरेको छ । आज नेप्से परिसूचक ४९.१९ अंकले बढेर...}

पुरा पढ्नुहोस्

बजेटमा नयाँ आयोजना प्रस्ताव नर्गन अर्थमन्त्रालयको आग्रह 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

अर्थ मन्त्रालयले आगामी बर्ष २०७८७९ को बजेटमा नयाँ आयोजनाहरु प्रस्ताव नगर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ । अर्थमन्त्रालयले आगामी बजेट तर्जुमा गर्न सोमबार सबै मन्त्रालयहरुसंग गरेको छलफलमा नयाँ आयोजना प्रस्ताव नगर्न अनुरोध गरेको हो ।    अर्थमन्त्रालयले नयाँ आयोजनाका लागि बजेटको प्रस्ता...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचकमा १०.७८ अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो समय लगातार रुपमा बढ्दै आएको शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार घटेको छ ।      दुई साता देखि लगातार उकालो लाग्दै आएको नेप्से परिसूचक मंगलबार १०.७८ अंकले घटेर २ हजार ९३६.६६ विन्दुमा झरेको छ । तर यता सेन्सेटिभ सूचक भने १.१० अंकले बढेको छ । मंगलबार कारोबारमा आएका २२४...}

पुरा पढ्नुहोस्

पछिल्लो एक सातामा नेप्से झिनो अंकले वृद्धि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक ४.२७ अंकले वृद्धि भएको छ ।     गत साताको बिहिवार अन्तिम कारोबारको दिन १२.५३ अंकले बढेर २ हजार ५२०.२३ विन्दुमा नेप्से परिसूचक रोकिएको थियो । सातामा चार दिन कारोबार भएको नेप्से परिसूचक दुई दिन उकालो लागेको छ भने दुई दिनै गिरावट आएको छ...}

पुरा पढ्नुहोस्

नेपालको अर्थतन्त्र संकटपूर्ण अवस्थामा छैनः उद्योग परिसंघ 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र कुनै पनि सूचकमा संकटपूर्ण अवस्थामा नरहेको बताएको छ ।   मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै परिसंघले यस्तो बताएको हो । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उपलब्ध तथ्यांक र विगतको परिदृष्यको विश्लेषण गर्दा अर्थतन्त्र संकटको अवस्...}

पुरा पढ्नुहोस्