Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

कोरोना महामारीबीच पनि कसरी निश्चिन्त छ युएई ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एकातर्फ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपका थुप्रै देश फेरि लकडाउन गर्न बाध्य भएका छन्, अर्कोतर्फ संयुक्त अरब इमिरेट्स (युएई) एक मात्र त्यस्तो देश हो, जहाँ ओमिक्रोनको धेरै असर देखिएको छैन ।    त्यति मात्र नभई उसले विश्वभरका पर्यटकलाई आफ्नो देशमा स्वागत गरिरहेको छ । कोरोनो...}

पुरा पढ्नुहोस्

हाइपरसोनिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाको दाबी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उत्तर कोरियाले देशका प्रमुख किम जोन उनको नेतृत्वमा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको दाबी गरेको छ । उत्तर कोरियाले तेस्रो पटक यस्तो मिसाइल परीक्षण गरिएको बताइएको छ ।    समाचार एजेन्सी केसीएनका अनुसार मिसाइल परीक्षण मंगलबार गरिएको हो । यसले १ हजार किलोमिटर टाढासम्म मार हान्न सक्न...}

पुरा पढ्नुहोस्

सीमामा बढ्दो तनावबीच रुससँग वार्ता गर्न युक्रेनले बोलायो बैठक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युक्रेनले आफ्नो सीमामा बढ्दो तनावलाई लिएर रुस र युरोपेली सुरक्षा समूहका सदस्यहरुको बैठक बोलाएको छ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाका अनुसार रुसले जारी सैन्य तैनाथीको बारेमा छलफल गर्न गरिएको अनुरोधलाई बेवास्ता गरिरहेको छ ।    ‘हाम्रो अर्को कदम, रुसको योजनाहरुको बारेमा पा...}

पुरा पढ्नुहोस्

म्यान्मारमा अमेरिकी पत्रकारलाई ११ वर्षको जेल सजाय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

म्यान्मारको सैन्य अदालतले अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई विभिन्न आरोप लगाई ११ वर्षको जेल सजाय सुनाएको छ ।   अदालतले उनले अध्यागमन कानुन उल्लङ्घन गरेको, गैरकानुनी सङ्गठन गरेको र सेनाविरुद्ध विद्रोह गर्न प्रोत्साहन गरेको खुलासा गरेको छ । उनलाई केही दिनअघिमात्रै राजद्रोह र आतङ्कवादका २ अ...}

पुरा पढ्नुहोस्

बुचा नरसंहारबारे रुसमाथि उठ्यो प्रश्न, सुरक्षा परिषदको बैठक बोलाउन माग 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युक्रेनले राजधानी सहर किभनजिकैको बुचामा रुसले नरसंहार गरेको आरोप लगाएको छ । यद्यपि रुसले भने नरसंहारमा आफ्नो भूमिका नरहेको दाबी गर्दै आएको छ ।   रुसले यस विषयमा राष्ट्रसंघको सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन माग गरेको छ ।    रुसले बुचाबाट आफ्ना सेना मार्च ३० मा नै फिर्...}

पुरा पढ्नुहोस्

अमेरिकाका ३९८ सांसदमाथि रुसको प्रतिबन्ध 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुसले अमेरिकी कांग्रेसका ३९८ सदस्यहरूलाई आफ्नो यात्रा प्रतिबन्धको सूचीमा थपेको छ । रुसको विदेशमन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई यात्रा प्रतिबन्धको सूचीमा थपिएको जानकारी दिएको हो ।    यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले  मार्च २४ मा रुसको संसद डुमा...}

पुरा पढ्नुहोस्

नेपाली सेनाले कंगोमा बनायो १२ किलोमिटर सडक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ मोनुस्को मिशन, कंगोमा रहेको नेपाली सेनाको शान्ति सैनिकहरुले १२ किलोमिटर सडक निर्माण गरेका छन ।    कंगोमा  तैनाथ २५ नम्बर फिल्ड गुल्म (ईन्जिनियर गुल्म) ले १२ किलोमिटर लम्बाईको कातोतो–लिता–जिली सडक खण्ड निर्माण सम्पन्न ७...}

पुरा पढ्नुहोस्

जर्मनीको चान्सलरमा ओलाफ निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जर्मनीको चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचित भएका छन् ।    वर्तमान अर्थ मन्त्री समेत रहेका उनलाई बुधबारको संसद बैठकले चान्सलरमा निर्वाचित गरेको हो । उनी निर्वाचित भएसँगै वर्तमान चान्सलर एङ्गेला मर्केलको उत्तराधिकारी ओलाफको उदय भएको छ । उनको पार्टी एसपीडीले गत हप्ता ग्रिन्स एण्ड लिवरल फ्...}

पुरा पढ्नुहोस्

महामारीपछि पहिलोपटक साउदी अरबले हजका लागि १० लाख तीर्थयात्रीलाई स्वागत गर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

साउदी अरबले शनिबार कोरोनाभाइरस सङ्क्रमणको महामारीपछि हज तीर्थयात्रीहरूको पहिलो समूहलाई स्वागत गरेको छ ।   अधिकारीहरूले महामारीका कारण वार्षिकरूपमा मनाइने पर्वमा तीव्र प्रतिबन्ध लगाउन उत्प्रेरित गर्दै स्वदेशी तथा विदेशी तिर्थालुलाई भ्रमण तथा भेला हुन प्रतिबन्ध लगाएको थियो ।   ...}

पुरा पढ्नुहोस्

युरोपेली संसदका अध्यक्ष सासोलीको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ ।   उनको ६५ बर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनका प्रवक्ताले स्थानीय समयानुसार विहान १ः१५ मा उनको निधन भएको पुष्टि गरेका थिए ।       इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका...}

पुरा पढ्नुहोस्