Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

महानगर र उपमहानगरमा गठबन्धनले टुङ्ग्यायो भागबन्डा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ गठबन्धनको बैठकले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाहरुको भागबन्डा टुंग्याएको छ ।    बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको शीर्ष नेताको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा भाग...}

पुरा पढ्नुहोस्

स्थानीय तह निर्वाचन : १९६ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले ५६ नगरपालिकाको प्रमुख र १४० गाउँपालिकाको अध्यक्ष जितेको छ ।    जारी मतगणनामा कांग्रेस ६० नगरपालिका र ४२ गाउँपालिकामा अग्रस्थानमा छ । कांग्र...}

पुरा पढ्नुहोस्

ओलीलाई सूर्य चिन्हको धाक नलगाउन माधव नेपालको चेतावनी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिएका छन् ।   उनले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै ओलीले धाक लगाएर हिँडिरहनु नपर्ने बताएका छन् । आज जनकपुरमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उन...}

पुरा पढ्नुहोस्

एमालेले जितेका ठाउँमा हाम्रो हक लाग्छः नेपाल 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवार पाउनुपर्ने बताएका छन् ।   शनिबार पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेपालले एमालेले जितेको स्थानमा आफ...}

पुरा पढ्नुहोस्

कांग्रेसद्वारा ३३ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।        समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थ...}

पुरा पढ्नुहोस्

माधवजीले धोका दिए भन्दिनँ, फेरि पनि भेट हुन सक्छ : प्रचण्ड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका नेता माधवकुमार नेपालपक्षले आफूहरुलाई धोका नदिएको अहिले नै नठानेको बताएका छन् । आज कोरोनाविरुद्धको खोप लगाउन संसद पुगेका दाहालले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन् ।   ‘उहाँहरूभित्र केही...}

पुरा पढ्नुहोस्

सत्ता गठजोडको हिसाब–किताबमा सुप्रिमो प्रचण्ड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अनपेक्षित परिणाम हातपरेपछि तत्कालिन नेकपा एमालेसँग सहकार्य गर्न पुगेका तत्कालिन माओवादी केन्द्रका सुप्रिमाे  पुष्पकमल दाहाल  प्रचण्ड मंगलबारदेखि सत्ता प्राप्तीको गठजोडमा ब्यस्त भएका छन् ।     उच्च सरकारी स्रोतका अनुसार प्...}

पुरा पढ्नुहोस्

एमसीसीबारे यस्तो छ नेताहरुको प्रतिक्रिया 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको अध्ययनपछि मात्रै एमसीसीको विषयमा अघि बढ्ने बताएका छन् ।      बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै महासचिव भुसालले एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा भएका मतभेदहरु कार्यदलको...}

पुरा पढ्नुहोस्

कहिल्यै संगत नगरेकी महिलाबाट ममाथि आरोपः केशव स्थापित 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)को मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलासँग आरोप लगाएको बताएका छन् ।   यसअघि आफू मेयर हुँदा सम्पदा विभागमा काम गर्न आएकी ती महिलासँग कहिल्यै संगत नगरेको स्थापितले दाबी गरे ।    मंगलबार काठमाडौं महानगरपाल...}

पुरा पढ्नुहोस्

आयोगमा ओलीका निर्णय उल्ट्याउँदा देउवालाई अध्यादेशकै भर 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको नियुक्ति र निर्णय धमाधम उल्ट्याउन थालेको छ । जसमध्ये सबैभन्दा बढी चासो र चर्चामा रहेको विषय संवैधानिक आयोगमा भएका नियुक्ति हुन् ।    यसमा पनि विशेषगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयो...}

पुरा पढ्नुहोस्