
प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका क्रममा पन्ध्र महिनादेखि त्रिपाल ओडाएर राखिएको रेल सञ्चालनमा आउने संभावना बढेको छ । उच्च सरकारी श्रोतका अनुसार प्रधानमन्त्री देउवाले गुजरातमा आयोजना हुने भाइब्रेन्ट गुजरात कार्यक्रममा सहभागी भएका बखत भारतीय प्रधामन्त्री म...}
पुरा पढ्नुहोस्नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् । निगमका कार्यकारी अध्यक्ष यु...}
पुरा पढ्नुहोस्नेपाली सेनाले दोश्रो लिस्तीकोट दुगुनागढी ‘माउण्टेन ट्रेल रेस’ दौड संचालन गर्ने भएको छ । नेपाल–तिब्बत लडाइको दौरान प्रयोग भएको मार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल लिष्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेना दिवस २०७८ को उपलक्ष्यमा फागुन २१ मा उक्त दौड सञ्चा...}
पुरा पढ्नुहोस्कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेस प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ । यही माघको दोस्रो सातासम्म दैनिक २०० को हाराहारीमा सङ्क्रमित थपिँदै गएकामा विगत केही दिनदेखि त्यो सङ्ख्या ५० को हाराहारीमा झरेको मधेस प्रदेश स्वास्थ्य निर्दे...}
पुरा पढ्नुहोस्बाँकेमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा बाँकेको राप्ती सोनारी गाउँपालिका ६ हवल्दारपुरकी ३२ वर्षीया चाँदनी थारु रहेकी छन् । उनको ज्यान पाटे बाघको आक्रमणले गएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार माघीको लागि पात टिप्न राष्ट्रिय निकु...}
पुरा पढ्नुहोस्संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्ड सात दिनदेखि अवरुद्ध भएको छ । प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । अरुण तेस्रोको...}
पुरा पढ्नुहोस्नेपालले मलेसियामा कार्यरत नेपाली श्रमिकको न्यूनतम परिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेको छ । मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका गृहमन्त्री हमजाह वीन जैनुदिनसँगको भेटका क्रममा मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डसहितको अन्य श...}
पुरा पढ्नुहोस्मतदान केन्द्रमा ह्वीलचेयर लैजान नदिने नेपालगन्जका निर्वाचन अधिकृतलाई कारबाहीको माग गरिएको छ । अपाङ्गता क्षेत्रका १९ संघ–संगठनले शनिबार वक्तव्य जारी गर्दै प्रमुख निर्वाचन आयुक्त, निर्वाचन अधिकृत तथा कर्मचारीलाई कारबाहीको माग गरेका हुन् । शुक्रबार भएको मतदानमा नेपालगञ्ज उपमहान...}
पुरा पढ्नुहोस्मानव अधिकारसम्बन्धी क्षेत्रमा काम गर्ने संस्था एम्नेस्टी इन्टरनेशनलले नेपालमा हिरासतमा थुनुवाको मृत्युका घटना भए पनि स्वतन्त्र अनुसन्धान हुन नसकेको जनाएको छ । यस्तो घटनामा दोषीलाई कारबाही गर्न सरकार असफल भएको पनि उक्त संस्थाको ठहर छ । सन् २०२१ को प्रतिवेदन आज सार्वजनिक गर्दै संस्थाले ने...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको हालसम्म ६३ वन्यजन्तु मरेका छन् । ती मध्ये सबैभन्दा बढी गैँडा र चित्तल छन् । निकुञ्जको तथ्याङ्क अनुसार १० भाले सात पोथी र दुई लिङ्ग नछुट्टिएका अवस्थामा गैँडा मृत फेला परेको हो । प्राकृतिक कारणबाट बुढो भएर पाँच, दलदलमा परे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit