
रुस र युक्रेनको जारी युद्धबीच दशौं दिनमा आज रुसले युक्रेनका दुई सहरमा युद्धविरामको घोषणा गरेको छ । युक्रेनका मारियुपोल र भोल्नोवा सहरमा यो युद्धविराम लागू हुनेछ । रुसी सेनालाई यी सहरमा हमला रोक्न निर्देशन दिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । मानिसहरुको मद्दत र सहरबाट बाहिरिन सह...}
पुरा पढ्नुहोस्पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) मोइद युसुफले भारतको मिसाइल पाकिस्तानमा खसेको सम्बन्धमा अन्तर्राष्ट्रिय जाँचको माग गरेका छन् । शुक्रबार एक भिडियो सन्देशमा उनले भारत सरकारले यस घटनाको बारेमा पाकिस्तानलाई सूचना दिन पनि नचाहेको जनाएका छन् । उनले मिसाइलबाट ठूलो क्षति हु...}
पुरा पढ्नुहोस्अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले आइतबार आफ्ना चिनियाँ समकक्षी वेई फेंगेसँग वार्ता गरेका छन् । तीन वर्षयता ती देशका रक्षामन्त्रीबीचको पहिलो बैठक हो र यसलाई ‘महत्वपूर्ण पहिलो कदम’ भनी वर्णन गरिएको छ । ‘यो एकदमै स्पष्ट र पूर्ण आदानप्रदान गर...}
पुरा पढ्नुहोस्अष्ट्रेलियाको क्रिकेट टोली २४ वर्षपछि विशेष विमानमार्फत पाकिस्तान पुगेको छ । पाकिस्तानसँग क्रिकेट सिरिज खेल्न ३५ सदस्यीय टोली चार्टर्ड विमानबाट इस्लामावाद विमानस्थलमा एक साताअघि अवतरण गरेको हो । टोलीलाई पाकिस्तान क्रिकेड बोर्डका निर्देशक जाकिर खानले स्वागत गरेका थिए । &nb...}
पुरा पढ्नुहोस्अष्ट्रेलियाको न्यु साउथ वेल्स र भिक्टोरियामा लगाइएको क्वारेन्टिनको नियम हटाइएको छ । अष्ट्रेलियाका सरकारी अधिकारीले उल्लेख गरेअनुसार कोभिड–१९ नियन्त्रणका लागि लगाइएको क्वारेन्टिनसम्बन्धी नियम हटाइएको हो । यससँगै अब छिटै नै अन्य प्रतिबन्ध पनि हट्ने अपेक्षा गरिएक...}
पुरा पढ्नुहोस्भारतले भोलिदेखि हुन लागेको बेइजिङ ओलम्पिकलाई कूटनीतिक रुपमा बहिष्कार गर्ने घोषणा गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले खेललाई राजनीतिकरण गरेकाले बेइजिङ ओलम्पिकको उद्घाटन सत्र र समापन सत्रमा चाल्र्स डे अफियर्सले सहभागी नहुने बताएका छन् । उनले य...}
पुरा पढ्नुहोस्एकातर्फ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपका थुप्रै देश फेरि लकडाउन गर्न बाध्य भएका छन्, अर्कोतर्फ संयुक्त अरब इमिरेट्स (युएई) एक मात्र त्यस्तो देश हो, जहाँ ओमिक्रोनको धेरै असर देखिएको छैन । त्यति मात्र नभई उसले विश्वभरका पर्यटकलाई आफ्नो देशमा स्वागत गरिरहेको छ । कोरोनो...}
पुरा पढ्नुहोस्यो ७ जुन १९६२ को कुरो हो । पाकिस्तानका पाँच यूवा वैज्ञानिकको समूह डा. अब्दुल सलामसँग बलुचिस्तानस्थित सोनमियानीको तटीय इलाकामा जम्मा भए । मे १९९८ मा बलुचिस्तानमा गरिएको परमाणु धमाकाको ३६वर्ष पहिले त्यसदिन बलुचिस्तानको धर्तीमा एक वैज्ञानिक प्रयोग हुन लागेको थियो । यी सब...}
पुरा पढ्नुहोस्अमेरिकाले हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) रणनीतिबारे आफ्नो नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार प्रकाशित प्रतिवेदन अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको पहिलो क्षेत्रीय विशिष्ट प्रतिवेदन हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले उक्त प्रतिवेदन सेयर गर्दै हिन...}
पुरा पढ्नुहोस्पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीले भारतले आतंकवादीलाई पैसा दिने गरेको कुरा अन्तर्राष्ट्रिय रुपमा उठाउने बताएका छन् । सोमबार एक विज्ञप्तिमा उनले लाहोरको जोहार टाउनमा भएको आतंकी हमलामा भारतीय संग्लनताको ठोस प्रमाण विश्वलाई उपलब्ध गराउने बताएका छन् । पाकिस्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit