
हनुमन्ते खोला करिडोरमा अवस्थित भौतिक संरचना हटाउन सूर्यविनायक नगरपालिकाले दिएको सात दिनको म्याद अपुग भएको भन्दै समय माग गरिरहेका स्थानियको वेवास्ता गर्दै डोजर चलाइएपछि स्थानीयले आपत्ति जनाएका छन् । आइतबार हनुमन्ते खोला करिडोर भित्र पर्ने केही भौतिक संरचनामाथि डोजर चलाइएको थियो । य...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्थालाई निरुत्साहित गर्न भिसामा कडाइ गरिएको स्पष्ट पारेको छ । पछिल्लो समय खाडी मुलुकहरुमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेको र त्यहाँ पुगेपछि काम नपाएर अलपत्र परेको भन्दै विदेशबाट गुनासाहरु आएपछि सरकारले भि...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले आइतबार र सोमबार स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दल र सरोकारवाला निकायलाई अपिल गरेको छ । निर्वाचन आयोगले शनिबार गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार र सोमबार बिहान १० बजेदेखि ५ बजेसम्म सम्...}
पुरा पढ्नुहोस्गत असारको अविरल वर्षाले दोर्दी करिडोर र सेती नदीमा भीषण बाढी आयो । निर्माणमा रहेका अधिकांश जलविद्युत् आयोजनामा नराम्रो असर पुग्यो । मेलम्चीमा आएको बाढीले राष्ट्रिय गौरवको परियोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा पनि समस्यामा परेको छ । केही वर्ष पहिले भोटेकोसी नदीमा...}
पुरा पढ्नुहोस्कोभिड–१९ काे संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि २० जेठ सम्म थप भएकाे छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुकाे मंगलबार बसेकाे बैठकले निषेधाज्ञा २० जेठकाे मध्यरातसम्म कायम रहने निर्णय गरेका हुन् । &...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले वैशाख १७ र २७ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सरकारसँग ७ अर्ब ७ करोड ९४ लाख बजेट माग गरेको छ । आयोगले बुधबार अर्थ मन्त्रालयमा पत्र पठाउँदै बजेट माग गरेको हो । आयोगले यसअघिको निर्वाचनमा भन्दा कम बजेट माग गरेको छ । अघिल्लो निर्वाचनमा आयोगले ७ अर्ब ९१ करोड रुपैयाँ...}
पुरा पढ्नुहोस्सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ । आज मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्...}
पुरा पढ्नुहोस्सर्वोच्चले रोक लगाएपनि नयाँ तरिकाबाट ‘स्टिङ अप्रेसन’ गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तयारी गरेको छ । यसअघि सेवाग्राफीमार्फत आफै पैसा दिएर कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गर्ने ‘स्टिङ अप्रेसन’लाई सर्वोच्चले संविधानविपरीत ठहर गर्दै रोक लगाएक...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाको विकाश तथा प्रविधि समिति र अर्थ समितिले काठमाण्डौलाई तराई जोड्ने द्रु मार्गको संयुक्त अनुगमन गरेको छ । नेपाली सेनाले निर्माण गरिरहेको काठमाण्डौ तराई द्रुत मार्ग निर्माणमा ढिलाइ भएको गुनासो बढीरहेको बेला संसदीय समितिहरुले संयुक्त अनुगमन गरेका हुन् । संसदको विकास...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit