Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

अझै तीन दिन मौसम बदली हुने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिए ।    &...}

पुरा पढ्नुहोस्

यी सीडीओ र एसपी, जसले आइसोलेसनबाटै जिल्लाको कमाण्ड सम्हालिरहेका छन्

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना महामारीले अहिले चौतर्फी असर पारेको छ । दिनहुँ हजारौं व्यक्तिलाई संक्रमण पुष्टि भइरहेको छ । संक्रमित हुनेमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत छन् । जिम्मेवारी निर्वाह गर्ने क्रममा नै संक्रमण भएका अधिकारीमध्ये एक हुन् सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारी । ...}

पुरा पढ्नुहोस्

एक सचिव पदका लागि तीन सहसचिवको नाम सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक सचिव पदका लागि बढुवा सिफारिस समितिले तीन सहसचिवको नाम सिफारिस गरेको छ । बिहिबार सिंहदरबारमा बसेको लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको बैठकले सिफारिस गरेको हो ।    बैठकले एक नम्बरमा कृष्णहरी पुष्कर, दुई नम्बरमा खगेन्द्रप्रसाद नेपाल र तीन नम्बरमा किरणराज शर्माको न...}

पुरा पढ्नुहोस्

ललितपुर महानगरका यी सात स्थानमा बन्दैछ नगर प्रहरी सूचना केन्द्र 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी  सूचना केन्द्र स्थापना गर्ने  भएको छ । मंगलबार ललितपुरमा एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गरेका हुन ।      सूचना केन्द्र उद्घाटन का...}

पुरा पढ्नुहोस्

नौ जिल्लाका सीडिओ फेरिए, तीन सहसचिव र  ११ उप सचिवको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले बिहीबार ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ ।     गृहले आफू महातहतको ३ सहसचिवसहित ११ उप सचिव सहित १४ जनाको सरुवा गरेको छ ।     गृहले सह सचिव छविलाल रिजाललाई सुर्खेतबाट झापामा, सह सचिव खगेन्द्रप्रसाद रिजाललाई कैलालीबाट सुर...}

पुरा पढ्नुहोस्

सरकारले किन्दै छ थप ५० लाख डोज कोभिड खोप, अब नागरिकको पालो 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

सरकारले थप ५० लाख डोज कोभिड १९ विरुद्धको खोप खरिदको प्रक्रिया शुरु गरेको छ ।  मंगलबार प्रतिनिधि सभाकोे शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगतको उपसमितिमा कोभिड १९ खोप अभियानको सम्बन्धमा भएको छलफलमा बोल्दै सचिव अर्यालले सरकारले थप ५० लाख डोज खोप किन्नको लागि प्रक्रिया शुरु गरेको जानकारी गराएका हुन्...}

पुरा पढ्नुहोस्

सरकारले जारी गरेको ‘इ–पासपोर्ट’ का यस्ता छन् विशेषता 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राहदानी विभागले विद्युतीय राहदानी (इ. पासपोर्ट) सार्वजनिक गरेको छ । बुधवार शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्दै इ पासपोर्ट सार्वजनिक गरेको हो ।    कार्यक्रममा महानिर्देशक डोरनाथ अर्यालले प्रविधिको क्षेत्रमा नेपालले फड्को मारेको बताए । उनले संसारमा...}

पुरा पढ्नुहोस्

निर्वाचन आयोगद्वारा आइतबारबाट दैनिक ‘प्रेस व्रिफिङ’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई  जानकारी  गराउने भएको छ ।     कान्तिपथस्थित आयोग परिसरको  मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न ४ बजे 'प्रवक्ता– सञ्चारकर्मी भेट कार्यक्र...}

पुरा पढ्नुहोस्

निर्वाचनको दुई दिनअघिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले स्थानीय निर्वाचनको ४८ घण्टाअघिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गराउने निर्णय गरेको छ ।   आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन यस्तो निर्णय गरिएको बताएको छ । सरकारलाई ल...}

पुरा पढ्नुहोस्

कोरोना हटस्पट बनेको बाँकेका सुरक्षा अधिकारी फिल्डमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना संक्रमणको हटस्पट बनेको बाँकेका सुरक्षा अधिकारीहरु सीमा नाकाको अनुुगमनमा निस्किएका छन् । प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर राना, राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेका अनुसन्धान निर्देशक नरेन्द्र गिरी लगायतको टोलीले मंगलबा...}

पुरा पढ्नुहोस्