Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

नेप्सेमा करिब ८ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो दिन आइतबार गिरावट आएको शेयर बजार मापक नेप्से आज सामान्य वृद्धि भएको छ ।    आज निकै उतार चढाबका बीच कारोबारको अन्त्यमा ७.९० अंकले वृद्धि भएको छ ।  नेप्से परिसूचक ७.९० अंकले बढेर  २ हजार ७६५.४३ अंकमा पुगेको छ । आइतबार नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ७५७.५३...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक उच्च अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक साताको पहिलो दिन आइतबारको कारोबार उच्च अंकले बढेर ४ महिना यताकै उच्च विन्दुमा पुगेको ।      आइतबार नेप्से परिसूचक ६९ अंकले बढेर २ हजार ९२६.७४ विन्दुमा पुगेको छ । पछिल्लो चार महिनादेखि निरन्तर रुपमा गिरावट आएको नेप्से  ४ महिना यताकै उच्च विन्...}

पुरा पढ्नुहोस्

डिम्याट खाता नवीकरणको म्याद १५ दिन बाँकी, नगरे यस्तो समस्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक वर्ष सकिन लागेसँगै डिम्याट खाता नवीकरणको समय पनि सकिन लागेको छ । अब केवल १५ दिन मात्र बाँकी रहेको छ ।    यो अवधिमा नवीकरण नगर्नेको खाता फ्रिज हु्ने भएको छ । प्रत्येक आर्थिक वर्षको अन्त्यसम्ममा डिम्याट खाता नवीकरण गरिसक्नु पर्छ । १ सय रुपैयाँ शुल्क बुझाएपछि खाता नवीकरण हुन...}

पुरा पढ्नुहोस्

मुन्धुम ट्रेल अवलोकन गर्न खाेटाङ पुगिन् स्वीस राजदूत एलिजावेथ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेल (पदमार्ग) अवलोकन गर्न स्वीस राजदूत एलिजावेथ भोन क्यापलर खोटाङको साकेला गाउँपालिका पुगेकी छन् ।   पूर्वका चार जिल्ला खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीयस्थलको पर्यटन प्रवर्द्वन गर्ने उद्देश्यले निर्माण सुरु गरिएको मुन्ध...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री नेपाली उत्पादन प्रवर्द्धन कार्यक्रमको नाममा छुट्टै परियोजना 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवर्द्धनमा ध्यान दिइने बताएका छन् ।      आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् स्वर्णिम वाग्लेद्ववारा लिखित पुस्तक अ...}

पुरा पढ्नुहोस्

मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत सरकारको २५० मिलियन अमेरिकी डलर ऋण सहयोगमा निर्माण भएको मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजना अन्तर्गतका तीनवटा सबस्टेसनहरुको कास्कीको लह चोकमा उद्घाटन भएको छ ।    परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको इण्डिया अयाट ७५ आज...}

पुरा पढ्नुहोस्

१५ प्रतिशत बढ्यो कर्मचारीको तलब 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आगामी साउन १ गतेदेखि सरकारी कर्मचारी र शिक्षकको तलब १५ प्रतिशतले बढ्ने भएको छ  ।       सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा राष्ट्रसेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागू हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।     आइतबार अर्थम...}

पुरा पढ्नुहोस्

नेप्सेमा झिनो अंकले सुधार, यी हुन् धेरै शेयरमूल्य घट्ने कम्पनी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो दिन आइतबार १०१ अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार सामान्य अंकले वृद्धि भएको छ ।      सोमबार नेप्से परिसूचक ०.०८ अंक बढेर २ हजार ७००.९८ विन्दुमा पुगेको छ । तर, नेप्से सूचक बढे पनि सेन्सेटिभ इण्डेक्स भने ०.३६ अंक, फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्ड...}

पुरा पढ्नुहोस्

भारतीय फूलले बजार कब्जा, मारमा नेपाली किसान

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

भारतबाट धेरै परिमाणमा फूल आएपछि नेपाली व्यवसायीले मारमा परेको गुनासो गरेका छन् । काठमाडौँको नयाँ सडक क्षेत्रमा देखिएको फूलको व्यापारमा अधिकांश भारतीय फूल देखिएको छ ।   भारतीय फूल प्रतिमाला दुई हजार रुपैयाँसम्म विक्री हुँदा नेपाली फूलको प्रतिमाला पाँच सय रुपैयाँमा समेत बेच्न मुस्किल परेको...}

पुरा पढ्नुहोस्

नेपालको अर्थतन्त्र संकटपूर्ण अवस्थामा छैनः उद्योग परिसंघ 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र कुनै पनि सूचकमा संकटपूर्ण अवस्थामा नरहेको बताएको छ ।   मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै परिसंघले यस्तो बताएको हो । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उपलब्ध तथ्यांक र विगतको परिदृष्यको विश्लेषण गर्दा अर्थतन्त्र संकटको अवस्...}

पुरा पढ्नुहोस्