Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्तावमा माघ १९ मा छलफल हुने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट राजीनामा दिनुभएका अरुणप्रसाद नेपालले अविश्वासको प्रस्ताव पेश गरे ।        गत पुस १० गते प्रदेश सरकारक...}

पुरा पढ्नुहोस्

जलवायु परिवर्तनका कारण जलविद्युत् आयोजना खतरामा !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत असारको अविरल वर्षाले दोर्दी करिडोर र सेती नदीमा भीषण बाढी आयो । निर्माणमा रहेका अधिकांश जलविद्युत् आयोजनामा नराम्रो असर पुग्यो । मेलम्चीमा आएको बाढीले राष्ट्रिय गौरवको परियोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा पनि  समस्यामा परेको छ ।     केही वर्ष पहिले भोटेकोसी नदीमा...}

पुरा पढ्नुहोस्

नयाँ बानेश्वरमा सडक भासियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको नयाँ बानेश्वरदेखि कोटेश्वरबीचमा पर्ने सडक खण्ड भासिएको छ । नयाँ बानेश्वर चोकबाट निजामती अस्पताल नपुग्दै बीचमा पर्ने सडक खण्डको बायाँ भागमा ठुलो भ्वाङ परेको हो । सोमबार बिहान सडक भासिएको हो ।    यतिबेला ट्राफिक प्रहरीले सो सडक खण्डमा घेरा हालेको छ । अहिले एकतर्फी सवारी चलाउ...}

पुरा पढ्नुहोस्

बजेट अधिवेशनका लागि संसदमा तयारी, सरकार अन्योलमा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संघीय संसद सचिवालयले बजेट अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी गरेको छ ।   संविधानअनुसार, संघीय संसदको प्रतिनिधिसभामा जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्छ । तर अहिलेसम्म सरकारले बजेट अधिवेशन आह्वान गरेको छैन । यद्यपि संघीय संसद सचिवालय भने अधिवेशनका लागि तयारी अ...}

पुरा पढ्नुहोस्

कोभ्याक्समार्फत थप ६ लाख २० हजार खोप आउँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभ्याक्स सुविधामार्फत् नेपालले थप ६ लाख २० हजार डोज फाइजर खोप पाउने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार आगामी पुस ९ गते उक्त खोप नेपाल आइपुग्नेछ ।   कोभ्याक्समार्फत पहिलो चरणमा ८ कात्तिकमा एक लाख ६२० डोज फाइजर खोप आइसकेको छ । उक्त खोप १२ वर्षभन्दा माथिका दीर्घरोगी र १९ वटा जिल्लाका १२...}

पुरा पढ्नुहोस्

प्रहरीका पूर्वएसएसपी बोगटी सुदूरपश्चिम प्रदेशसभाको सचिवमा नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका पूर्वएसएसपी देवबहादुर बोगटी सुदूरपश्चिम प्रदेश सभा सचिवको पदमा नियुक्ति भएका छन् ।   बोगटीलाई मंगलबार उक्त पदमा नियुक्त गरिएको हो । बोगटीले सोही दिन नै सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीबाट सपथ लिएका छन् ।}

पुरा पढ्नुहोस्

नाष्टमा सूचना पहुँच केन्द्र स्थापना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मुलुकमै पहिलो पटक सूचना पहुँच केन्द्र सञ्चालनमा ल्याएको छ ।  आज शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादव, मन्त्रालयका सचिव सुरेश आचार्य तथा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकका साथै दक्षिण कोरिया&ndash...}

पुरा पढ्नुहोस्

आचारसंहिताको पालनामा कडाइ गर्न आयोगको सूक्ष्म अनुगमन संयन्त्र सक्रिय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सूक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ । गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७८ निर्वाचन हुने ४८ घण्टा अघि सुरु भएको मौन अवधिका लागि थप कडाइ गरिएको हो ।    यस अवधिमा आफ्न...}

पुरा पढ्नुहोस्

आचारसंहिता विपरीतका काम शिक्षित र ठूला नेताबाट धेरै भयोः प्रमुख निर्वाचन आयुक्त

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचार प्रसारमा आचारसंहिता विपरितका काम शिक्षित र ठूला नेताहरुबाट बढी भएको बताएका छन् ।   आयोगले मगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयुक्त थपलियाले अलि पछाडिको क्षेत्रमा निर्वाचन आचारसंहिता भन्दा बाहिर गएर कमै मात्र काम...}

पुरा पढ्नुहोस्

फाष्टट्रयाक समयमै सम्पन्न गर्न संसदीय समितिको निर्देशन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राष्ट्रियसभा अन्र्तगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौं–तराई÷मधेश द्रुतमार्ग निर्माणको काम समयमै सम्पन्न हुनेगरी अघि बढाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको छ ।      समितिको मंगलबार बसेको बैठकमा समितिले स्थलगत अनुगमनको क्रममा ११ किलोमिट...}

पुरा पढ्नुहोस्