
नेपाली सेनाले २ सय ९४ कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ । सेनाले विज्ञापन जारी गर्दै कर्मचारी माग गरेको छ । सेनाले मागेको कर्मचारीमा लेखा जमदार, पुजारी हुद्दा, अमल्दार, बन्दोबस्ती कार्य सिपाहीदेखि कुचीकारसम्म रहेका छन् । }
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा निर्देशिकाविपरीत कार्य गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीको विवरण माग गरेको छ । आयोगले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ तथा स्थानीय तह निर्वाचन (मतदान) निर्देशिका, २०७८ का व्यवस्थाको प्रतिकूल हुनेगरी मतपत्रमा दस्तखत नगरी मतदातालाई दिने, अर्ध...}
पुरा पढ्नुहोस्वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी भइरहेको छ ।...}
पुरा पढ्नुहोस्त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् । ती सङ्गठनले विज्ञप्ति जारी गरेर नयाँ पुस्ताका प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन भइसकेको अवस्थामा त्यसलाई दुरुत्साहन हुने...}
पुरा पढ्नुहोस्सरकारले गृहसचिवमा टेकनारायण पाण्डेको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेको गृहमा सरुवा गरेको हो । पाण्डे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव छन् । बौद्धिक व्यक्तित्वले परिचित पाण्डे फागुन २०७६ मा सचिवमा बढुवा भएका थिए । }
पुरा पढ्नुहोस्मुलुकमा कोरोना संक्रमण बढ्न थालेपछि विद्यालय बन्द गर्ने÷नगर्ने भन्नेबारे बहस सुरु भएको छ । शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्नुपर्ने प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा प्रस्ताव लगेको थियो । तर उक्त प्रस्तावको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको नियुक्ति र निर्णय धमाधम उल्ट्याउन थालेको छ । जसमध्ये सबैभन्दा बढी चासो र चर्चामा रहेको विषय संवैधानिक आयोगमा भएका नियुक्ति हुन् । यसमा पनि विशेषगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयो...}
पुरा पढ्नुहोस्भरतपुर अस्पतालमा एक वर्षमा सात जना मेडिकल सुपरिटेन्डेन्ट (मेसु) फेरिएका छन् । गत वर्षको भदौदेखि हालसम्म सात जना मेसु फेरिएका हुन् । एक वर्षमा प्राडा कृष्ण पौडेल सातौँ मेसु भएका छन् । हाल अस्पतालमा कार्यरत डा. रोशन न्यौपानेलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको अस्पताल विकास समितिका अध्यक्...}
पुरा पढ्नुहोस्गृह मन्त्रालय गृह प्रशासनभित्रकै आर्कषक र महत्वपूर्ण मानिएका तीन स्थानका सहसचिवहरुको जिम्मेबारी फेरबदल गरेको छ । नेकपा सरकारका पालामा युथ फोर्सको आग्रहमा महेश बस्नेतले लगेका काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीलाई मन्त्रालय तानेर उनको स्थानमा गृहको प्रशासन महाश...}
पुरा पढ्नुहोस्काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को ठेक्का दिने क्रममा भएको भनिएको अनियमितता तथा समस्या पहिचानका लागि सांसद गणेश पहाडीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरिएको छ । प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको आज बसेको बैठकले उपसमिति गठन गरेको हो । समितिमा सां...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit