Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

प्रहरीका पूर्वएसएसपी बोगटी सुदूरपश्चिम प्रदेशसभाको सचिवमा नियुक्त

नेपाल प्रहरीका पूर्वएसएसपी देवबहादुर बोगटी सुदूरपश्चिम प्रदेश सभा सचिवको पदमा नियुक्ति भएका छन् ।

 

बोगटीलाई मंगलबार उक्त पदमा नियुक्त गरिएको हो । बोगटीले सोही दिन नै सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीबाट सपथ लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै