Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सेनामा जागिरको अवसर, २ सय ९४ कर्मचारीका लागि आवेदन खुला

नेपाली सेनाले २ सय ९४ कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ । सेनाले विज्ञापन जारी गर्दै कर्मचारी माग गरेको छ । 

 

 

सेनाले मागेको कर्मचारीमा लेखा जमदार, पुजारी हुद्दा, अमल्दार, बन्दोबस्ती कार्य सिपाहीदेखि कुचीकारसम्म रहेका छन् । 

 


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै