Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

‘रिप्याकिङ’ गरेर तेलको कालोबजारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तेल कालोबजारी गरेको अभियोगमा त्रिदेव रिप्याकिङ फर्मका संचालक वीरगञ्ज महानगरपालिका–३ आदर्शनगर टोल बस्ने २४ वर्षीय रोशन कुमार वर्णवाललाई मंगलबार दिउँसो पर्सा प्रहरीले पक्राउ गरेको छ ।    रोशनले आफ्नो दाइ राजन वर्णवालको नाउँमा रहेको त्रिदेव रिप्याकिङ फर्ममा विभिन्न ब्राण्डको सोय...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीद्धारा लैनचौरबाट पेस्तोलसहित एकजना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीले पेस्तोल सहित लैनचौरबाट एकजनालाई एक थान कटुवा पेस्तोलसहितपक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक  भोटेचौर गाउँपालिका–३  घरभई काठमाडौंको सामाखुशी टाउन प्लानिङ्ग बस्ने २८ वर्षका कृष्ण चौलागाई छन्। एपीएफ ईन्टेलिजेन्स व्यूरोको विशेष सुचनाको आधारमा सशस्त्र प्रहर...}

पुरा पढ्नुहोस्

दाेलखा कारागारभित्रै श्रीमती हत्या अभियोगका बन्दीले गरे आत्महत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दाेलखा जिल्ला कारागारमा पूर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिले शुक्रबार कारागारभित्रै आत्महत्या गरेका छन् ।    श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका कालिञ्चोक गाउँपालिका–६ लापिलाङका हिमाल थामीले कारागार शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।  &...}

पुरा पढ्नुहोस्

११ वर्षपछि पक्राउ परेका अपहरणका आरोपित प्रहरीकै कमजोरीले यसरी छुटे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंका एक व्यवसायीलाई अपहरण गरी फिरौती रकम लिएको आरोप लागेका व्यक्तिले प्रहरीको कमजोरीका कारण सफाइ पाएका छन् । अपहरणको आरोप लागेका ती व्यक्ति हुन्, ‘सोले कुमार’ भनिने ३८ वर्षीय दुर्गाबहादुर बुढाथोकी ।    बुढाथोकीको समूहले १ पुस २०६५ मा बालाजुस्थित भ्याली कोल्ड स्टोरका...}

पुरा पढ्नुहोस्

मोतिपुरमा भूमाफियाले जग्गा कब्जा गर्न खोजेको केन्द्रीय सुरक्षा समितिको निष्कर्ष

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

केन्द्रीय सुरक्षा समितिले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा भूमाफियाले जग्गा कब्जा गर्न खोजेको निष्कर्ष निकालेको छ । आज गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा बसेको बैठकको उक्त निष्कर्ष निकालेको हो ।    समितिले सर्वसाधारणलाई जग्गा पाइन्छ भनी प्रलोभनमा पारी विभिन्न स...}

पुरा पढ्नुहोस्

उपरथीमा बढुवा भएका केसीलाई सैनिक इन्टिलिजेन्स र शर्मालाई उपत्यका कमाण्डको जिम्मेबारी 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल सरकारको ८ पुसको निर्णयले सहायक रथीबाट उपरथी दर्जामा पदोन्नती भएका प्रदिपजंग केसी र र योगराज शर्मालाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह लगाई दिएका छन् ।    नेपाल सरकार मन्त्रीपरिषद्को ८ पुसको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका केसीलाई सैनिक इन्टिलिजेन्स कोरमा...}

पुरा पढ्नुहोस्

अर्घाखाँचीमा शिक्षकबाट छात्रा बलात्कृत 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अर्घाखाँची प्रहरीले आफ्नै छात्रालाई बलात्कार गरेको आरोपमा एकजना माध्यामिक तहका शिक्षकलाई पक्राउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले स्थानिय मालारानी गाउँपालिका बस्ने वर्ष २७ का ती शिक्षकलाई आफुले अध्यापन गराउने विद्यालयमा अध्ययनरत वर्ष १५ की नाबालिकालाई बलात्कार गरेको जन...}

पुरा पढ्नुहोस्

प्रहरीमा तीन एआईजी दरबन्दी थपको फाइल मन्त्रिपरिषदमा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीमा तीन अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दीको थपको फाइल मन्त्रिपरिषद कार्यालयमा पुगेको छ । प्रहरी प्रधान कार्यालयको प्रस्तावअनुसार गृह मन्त्रालय हुँदै अर्थ मन्त्रालयको सहमतिपछि फाइल मन्त्रिपरिषदमा पुगेको हो ।    प्रहरी शाखाले टिप्पणी उठाएर शान्ति सुरक्षा महाशाखा प्रमुख र...}

पुरा पढ्नुहोस्

प्रहरीका ६९ डिएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले मंगलबार ६९ जना डिएसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको मंगलबारको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।   }

पुरा पढ्नुहोस्

प्रदेश २ प्रमुख झाका अंगरक्षक प्रहरी असईको दुर्घटनामा मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश २ प्रमुख राजेश झा अहिराजका सुरक्षागार्ड असई मदनजंग कापरको सडक दुर्घटनामा मृत्यु भएको छ । धनुषामा मोटरसाइकल दुर्घटनामा राउतका पीएसओ असई कापरको मृत्यु भएको हो ।    जनकपुर बर्दिवास सडखण्डअन्तर्गत मिथिला नगरपालिका– १० स्थित लालगढमा ट्रकले ठक्कर दिँदा कापरको मृत्यु...}

पुरा पढ्नुहोस्