Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

प्रहरीका ६९ डिएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले मंगलबार ६९ जना डिएसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको मंगलबारको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै