Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

सुर्खेतमा मदिरा सेवन गरेर निर्वाचन अधिकृत र स्थानीयलाई कुटपिट गर्ने वरिष्ठ सई निलम्बित 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटमा मदिरा सेवन गरेर अभद्र व्यवहार गर्ने वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टलाई निलम्बन गरेर अनुसन्धान अघि बढाएको छ ।    इलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्...}

पुरा पढ्नुहोस्

अमेरिकी राजदूत बेरी र चिनियाँ राजदूत यान्छीलाई सेनाको कदरपत्र 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले सेना दिवसका अवसरमा आयोजना गरेको विशेष समारोहकाबीच नेपालका लागि अमेरिकी राजदूत  र्‍यान्डी डब्ल्यु. बेरी र चीनका राजदूत होउ यान्छीलाई कदरपत्र दिएको छ ।    नेपाली सेनासँगको सहकार्य तथा दुबै देशसँग सम्बन्ध मजबुत बनाउन भुमिका खेलेको भन्दै सेनाले उनीहरुलाई सम्मान गरे...}

पुरा पढ्नुहोस्

नेपाली ‘सोभिनियर’ को नाममा कतारमा चरेस तस्करी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले लागूऔषध चरेससहित सो लुकाउन प्रयोग गरिने सामान तथा औजार बनाउने कारखानामा छापा मारेको छ । त्यसक्रममा ३ किलो ५७९ ग्राम लागूऔषध चरेसहित प्याकिङका लागि प्रयोग हुने विभिन्न औजार ब्युरोले बरामद गरेको हो ।     ब्यूरोले गत भदौ २१ गते कतार एयरवेजबाट दोहा जान...}

पुरा पढ्नुहोस्

‘राजस्व व्यवस्थापन’ सफ्टवयेरको सोर्स कोड चोरेर बेचबिखनको आरोपमा म्याट्रिक्स सफ्टेकका सञ्चालक पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

साइबर आक्रमण गरी बौद्धिक सम्पत्ति चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।       साइबर ब्युरोका अनुसार ‘राजस्व व्यवस्थापन’ नामक सफ्टवयेरको सोर्स कोडमा अनधिकृत पहुँच पुऱ्याई चोरी गरी पीडितको बौद्धिक सम्पत्तिमा आघात पुऱ्याई आर्थिक लाभ लिने मनसायले नेपालक...}

पुरा पढ्नुहोस्

राष्ट्रिय अनुसन्धान विभाग प्रमुखमा खरेललाई नियुक्तगर्दै सरकार 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले सत्तारुढ दलभित्र सहमति जुटेसँगै करिब नौ महिनाका लागि देशको एकमात्र मुख्य गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई नियुक्त गर्ने भएको छ ।    विभागको हाल नेतृत्व गरिरहेका गणेश अधिकारी २२ पुसबाट अनिबार्य अवकाशमा जानेभएप...}

पुरा पढ्नुहोस्

महालक्ष्मी विकास बैंकका तीन शाखा प्रवन्धक पक्राउ, करिब साढे सात करोड घोटाला 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले ऋणीहरुसँग मिलमतो गरि बैंकलाई करिब साढे सात करोड रुपैयाँ नोक्सानी पुगाएको आरोपमा महालक्ष्मी विकास बैंकका तीनजना शाखा प्रवन्धक सहित तीन ऋणीलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।  केन्द्रीय अनुसन्धान ब्यूरोले दरवारमार्ग स्थित अन्नपूर्ण आर्केटमा  केन्द्रीय कार्यालय रहेको महालक्ष्मी...}

पुरा पढ्नुहोस्

सशस्त्रका बिओपी स्थापना सरकारको प्राथमिकतामा छः गृहमन्त्री खाण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले सरकारले सीमा सुरक्षाका लागि ब्रोडर आउट पोष्ट (बीओपी) स्थापनालाई विशेष प्राथमिकता दिएको बताएका छन् ।   नवलपुरको कावासोतीमा बुधबारदेखि सुरु भएको नेपाल आदिवासी जनजाति महासंघको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा उनले भने, 'अहिले भर्खर–भर्खर सरकारले बीओपीको स्थ...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीमा ७ सय ८१ जनाका लागि भर्ना खुल्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल ७ सय ८१ जनाको लागि नयाँ भर्ना दरखास्त आह्वान गरिएको छ ।   नयाँ भर्नामध्ये प्रहरी सहायक निरीक्षक पदमा ३ सय ६७ जना र प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त प्राविधि...}

पुरा पढ्नुहोस्