Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रिमण्डल गठन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन भएको छ । मंगलबार मन्त्रीमण्डलका ती सदस्यले पदको शपथ लिएका छन् ।   उनीहरुलाई  पाकिस्तानका कार्यवाहक राष्ट्रपति सादिक सान्ज्रानीले सपथ दिलाएका हुन् ।     पाकिस्तानको प्रधानमन्त्रीमा शेहबाज शरिफ निर्वाचित भएपछि गठित नयाँ मन्त्...}

पुरा पढ्नुहोस्

पाकिस्तानमा सिख समुदाय 'अस्तित्व सङ्कट' को सामना गर्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इस्लामिक सङ्गठनहरूको लक्षित हत्या, अपहरण र जबरजस्ती धर्म परिवर्तन मार्फत पाकिस्तानमा  रहेका धार्मिक अल्पसंख्यकको लागि अफ्ठेरो वातावरण बन्दै गएको छ। सिखहरूमाथि आक्रमणका घटना नियमित रूपमा बढिरहेको छ जसले विभिन्न समुदायहबीच तनाव उत्पन्न गरेको छ।   हालै मे १५ मा एक क्रूर घटनामा दुई सिख...}

पुरा पढ्नुहोस्

रुस–युक्रेन युद्ध तत्काल रोकिनुपर्छ : पाकिस्तानी सेना प्रमुख

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानका सेना प्रमुख जनरल कमर बाजवाले दुःखद अन्त्य हुनुभन्दा अघि युक्रेनमाथि रुसको आक्रमण तुरुन्त रोक्नुपर्ने जनाएका छन् ।    इस्लामावाद सुरक्षा संवादमा उनले रुस–युक्रेन जारी युद्धप्रति पाकिस्तानको गम्भीर चिन्ता रहेको जनाए । ‘रुसको सुरक्षा चिन्ताको बीच, एउटा सानो देशमा...}

पुरा पढ्नुहोस्

चार रुसी कूटनीतिज्ञलाई देश छोड्न अष्ट्रियाको आदेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अष्ट्रियाले आफ्नो देश भित्र रहेका चार रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ ।    उनीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मूल्य मान्यता विपरीतका गतिविधि गरेको भन्दै अष्ट्रियाले उनीहरूलाई देश छाड्न आदेश दिएको हो ।    अष्ट्रियाको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार देश...}

पुरा पढ्नुहोस्

भारतमा ३ हजार करोड भारतीय रुपैयाँको लागुऔषध ब्राउन सुगर र ५ थान एके–४७ राइफल श्रीलंकन जहाजमा भेटियाे

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतीय तटरक्षक गार्डले ३ हजार करोड भारतीय रूपैयाँ बराबको लागुऔषध खैराे हेराेइन  (ब्राउन सुगर)  र ५ थान एके–४७ राइफल बरामद गरेको छ ।    चेन्नाईको पश्चिमी समुद्री तटबाट गार्डले शंकास्पद तीन श्रीलंकन समुद्री जहाजलाई खानतलासी गर्दा उक्त परिणामको लागुऔषध र हतियार...}

पुरा पढ्नुहोस्

युक्रेनको राजधानी कीभमा रुसी सेना प्रवेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लगातार रुपमा युक्रेनमा आक्रमण गरिरहेको रुसी सेना यतिखेर युक्रेनको राजधानी कीभ कब्जा गर्न अग्रसर देखिएकाे छ ।     युक्रेनको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै युक्रेनको राजधानी कीभमा रुसी सेना आइसकेको बताएकाे छ । मन्त्रालयका अनुसार कीभ कब्जा गर्नका लागि...}

पुरा पढ्नुहोस्

युक्रेनमा रुसको सैन्य कारबाही : पछिल्लो केही घण्टामा केके भयो ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुसले युक्रेनमाथि विशेष सैन्य कारबाहीको घोषणा गरेपछि अहिले विश्वभर यस विषयलाई लिएर तीव्रताका साथ घटनाक्रम बदलिरहेको छ ।    रुसको सैन्य अमेरिका लगायत पश्चिमा देशहरुले विरोध गरेका छन् । चीन तथा भारत र नेपालले पनि सबैलाई संयमित हुन आग्रह गरेको छ ।    यस्ता छन् पछिल्लो घट...}

पुरा पढ्नुहोस्

अमेरिकाको आयोवामा गोली चल्दा एक जनाको मृत्यु, २ जनाको अवस्था गम्भीर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाको आयोवाको एक हाईस्कूल बाहिर गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । सीएनएनका अनुसार डेस मोइनेस शहरको पूर्वी हाई स्कूल बाहिर गोलीबारीको क्रममा तीन व्यक्तिलाई चोट लागेको थियो। अमेरिकी सञ्चारमाध्यमका अनुसार गोलीबारीका संदिग्धहरू प्रहरी हिरासतमा छन्। &nbs...}

पुरा पढ्नुहोस्

चीनसँग १७५३ मेट्रिक टन सुन सञ्चिती

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ ।   यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाई छ ।   यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्री...}

पुरा पढ्नुहोस्

रुस र युक्रेनबीच एकदिने युद्धविराम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुस र युक्रेनले बुधबार एक दिनको युद्धविराममा सहमति जनाएका छन् ।  यस  एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न एक दिनको समय प्राप्त  भएको छ । मस्कोले बुधबार बिहान  ९ः०० देखि बिहीबार बिहान ९ः०० बजेसम्म युद्धविरामको सम्मान गर्ने वाचा गरेको छ ।  जसमा किभ वर...}

पुरा पढ्नुहोस्