Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

अमेरिकाको आयोवामा गोली चल्दा एक जनाको मृत्यु, २ जनाको अवस्था गम्भीर

अमेरिकाको आयोवाको एक हाईस्कूल बाहिर गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।


सीएनएनका अनुसार डेस मोइनेस शहरको पूर्वी हाई स्कूल बाहिर गोलीबारीको क्रममा तीन व्यक्तिलाई चोट लागेको थियो। अमेरिकी सञ्चारमाध्यमका अनुसार गोलीबारीका संदिग्धहरू प्रहरी हिरासतमा छन्।

 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ भने थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै