Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा झापा सशस्त्र प्रहरी गणको उद्घाटन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले आइतबार सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाको उद्घाटन गरेका छन् ।   २३७ जना रहने सीमा सुरक्षा कार्यालयलाई संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०७५ अनुसार ६२१ जना रहने गरी गणको रुपमा स्तरोन्नति गरिएको हो । &nb...}

पुरा पढ्नुहोस्

माघ १ गते सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बिहान आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।      गृहमन्त्री थापाले माघ १ मा बिदा दिन मन्त्रिपरिषद् बैठकमा सिफारिस गरेका थिए । नेपाल मगर संघले आज गृहमन्त्री रामबहादुर थापाल...}

पुरा पढ्नुहोस्

तिलोत्तमाका जनप्रतिनिधिको गाडी एम्बुलेन्सको रुपमा प्रयोग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले चढ्ने सवारीलाई कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाइने भएको छ ।        नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाएका हुन् । संक्रमितको संख...}

पुरा पढ्नुहोस्

ठूलो संख्यामा सहसचिवको सरुवा, कसको सरुवा कहाँ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले एकैपटक ७९ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मङ्गलवार नवनियुक्त ४४ जनासहित ७९ जना सहसचिवको सरुवा गरेको हो ।   सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका सहसचिव कृष्णप्रसाद सापकोटा र ईश्वरी प्रसाद अर्यालको अख...}

पुरा पढ्नुहोस्

जापानले भुकम्पले भत्काएको विपी राजमार्ग निर्माण गरेर बुझायाे

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

जापान सरकारले निर्माण गरेको विपी राजमार्ग भूकम्पपछिको पुनर्निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण भएको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विहीबार आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो ।      वि.सं.२०७२ सालको भूकम्पबाट...}

पुरा पढ्नुहोस्

म्यानपावर कम्पनी वर्गीकरण गर्न कार्यदल गठन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनीलाई वर्गीकरण गर्ने भएको छ । वैदेशिक रोजगारलाई व्यवस्थित एवं मर्यादित बनाउन त्यसो गर्न लागिएको हो ।      श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक स...}

पुरा पढ्नुहोस्

निर्वाचन आयोगद्वारा आइतबारबाट दैनिक ‘प्रेस व्रिफिङ’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई  जानकारी  गराउने भएको छ ।     कान्तिपथस्थित आयोग परिसरको  मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न ४ बजे 'प्रवक्ता– सञ्चारकर्मी भेट कार्यक्र...}

पुरा पढ्नुहोस्

सहमति नहुँदा कतार प्रहरीमा १० हजार नेपाली लैजाने प्रक्रिया रोकियो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल र कतारका अधिकारीबीच सहमति नभएपछि कतारको प्रहरी सेवामा १० हजार नेपालीलाई लैजाने प्रक्रिया रोकिएको छ । भर्ना प्रक्रियाको विषयमा दुई देशका अधिकारीबीच सहमति नभएको हो ।    नेपालसँग २००५ मा श्रम सम्झौता भएकाले त्यसैअनुसार श्रमिक लैजाने कतारले जनाएको छ । तर, नेपालले भने यसका लागि छु...}

पुरा पढ्नुहोस्

निर्वाचन आयोगले चुनावबारे राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनबारे आज १७ राजनीतिक दलका प्रतिनिधिसँग छलफल सुरु गरेको छ । संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने ती राजनीतिक दलका दुई–दुई जना प्रतिनिधिसँग छलफल थालेको आयोगले जनाएको छ ।    आयोगका अनुसार निर्वाचन घोषणा भएपछि अहिलेसम्मको प्रगति, स्थिति...}

पुरा पढ्नुहोस्

नेपालमा एक विदेशी नागरिकसहित दुई जनामा ओमिक्रोन संक्रमण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । एक विदेशी नागरिकसहित दुई जनामा यो संक्रमण देखिएको हो ।    स्वास्थ्य मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले नेपालमा पनि ओमिक्रोन संक्रमण भेटिएको पुष्टि गरे ।   उनक...}

पुरा पढ्नुहोस्