
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सेवादलको तालिमबाट दीक्षित युवालाई सुरक्षा निकायमा भर्ना भई राष्ट्रसेवामा जुट्न आग्रह गरेका छन् । एनसिसी अल्मुनाई एसोसिएसनको तेस्रो वार्षिकोत्सवका अवसरमा आज बिहीबार काठमाडौंमा आयोजित ‘युवासँग प्रधा...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको नि:शुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा आज बसेको मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरस परीक्षण गर्ने भएक...}
पुरा पढ्नुहोस्सरकारले रेशम चौधरी लगायतका बन्दीहरु रिहाइको माग गर्दै आन्दोलनरत पक्षसँग वार्ता गर्ने भएको छ । सोमबार मन्त्रीपरिषद्ले गरेको निर्णय सुनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आन्दोलनरत पक्षसँग वार्ता गर्न गृहमन्त्...}
पुरा पढ्नुहोस्इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्वभर फैलिएको कोभिड–१९ भाइरसको ओमिक्रोन भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गरेको छ । सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्णप...}
पुरा पढ्नुहोस्अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना सङ्क्रमितको अस्पतालमा अक्सिजन सकिएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिएका छ...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउने पहल थाल्न सम्बन्धित निकायका अधिकारीहरुलाई भेटेर छलफल गरेका छन् । गृह मन्त्री खाणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन संस्कृती तथा नागरिक उड्डयन मन्त्रालयका सहित चारवटै सुरक्षा निकायका प्रमुखलाई...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छ । मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूलाई पत्र पठाउँदै निर्देशन दिएको हो । काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रूपन्देही, बा...}
पुरा पढ्नुहोस्नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको जानकारी दिए । यसअघि सन् २०१५ मा भएको गण...}
पुरा पढ्नुहोस्भक्तपुरमा सञ्चालित हनुमन्ते करिडोर निर्माण आयोजनामा विवाद देखिएको छ । करिडोरका लागि सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाले हनुमन्ते जग्गा एकीकरण आयोजना सञ्चालन गर्ने विषयमा काठमाडौं उपत्यका विकास प्राधिकरणसँग विवाद भएको हो । जग्गा एकीकरण आयोजनाको काममा दुवै नगरपालिकाले ढिलाइ गरेको भन्द...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit