Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

रामनवमीको अवसरमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले आइतबार बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार राम नवमीको अवसरमा बिदा दिन लागिएको हो । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले उक्त अवसरमा सार्वजनिक दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ । }

पुरा पढ्नुहोस्

याे समूहले लगाउने छन् चिनियाँ खाेप, यस्ता छन् डीसीएमसीका निर्णय 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौँ जिल्ला कोभिड १९ नियन्त्रण तथा रोकथाम समिति डीसीएमसी को बैठकले  काठमाडाैं प्रवेशका नाकामा एन्टीन्जेन्ट जाँचसहित चीन सरकारले उपलब्ध गराएकाे काेभिड–१९ बिरूद्वकाे खाेप दिनेहरूकाे सूचीसहित ८ निर्णय गरेकाे छ ।    डीसीएमसीले काठमाडौं जिल्ला प्रवेश गर्ने नाकाहरुमा सम्बन्ध...}

पुरा पढ्नुहोस्

मेलम्ची रोकिएपछि उपत्यकामा दैनिक एक करोड लिटर पानी बढाइने योजना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौँ उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको छ । उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्प खोज्न लागिएको छ ।    उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ खन्न लागिएको हो । मेलम्ची नआउँदासम्म भएका खानेपानीको स्रोत...}

पुरा पढ्नुहोस्

१५ जिल्लामा गृहले पठायो सहायक सिडिओ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले १५ वटा जिल्लामा सहायक सिडिओ पठाएको छ । गृह मन्त्रालयले सरुवा भइआएकासहित २४ जना उपसचिवको सरुवा गर्ने क्रममा १५ जनालाई सहायक सिडिओ बनाई विभिन्न जिल्लामा पठाएको हो ।   सरुवा सूची अनुसार रामबहादुर शाही दैलेखमा, हरिप्रसाद गैरे गुल्मीमा, शिवप्रसाद रिजाल चितवनमा, सावित्रा पुनलाई दाङमा, न...}

पुरा पढ्नुहोस्

दुई कर्मचारीका भरमा दुई जिल्ला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पर्सा र बारामा सेवा पु¥याउने उद्देश्यले वीरगञ्ज महानगरपालिका—५ कुम्हाल टोलमा स्थापना भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दुई जना कर्मचारीको भरमा सञ्चालनमा छन् ।        खाद्य सामग्रीसम्बन्धी दुई जिल्लामा बजार अनुगमन, निरीक्षण, नमूना संकलन, परीक्षण,...}

पुरा पढ्नुहोस्

नेपाल टेलिकमको इन्टरनेट गुणस्तरीय बनाउने कार्ययोजना पेस गर्न समितिको निर्देशन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नेपाल टेलिकमले दिने इन्टरनेट सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।   समितिको सोमबार बसेको बैठकले टेलिकमको इन्टरनेट सेवा प्रवाहमा गुनासो आएको भन्दै यस्तो निर्देशन दिएको हो । समितिल...}

पुरा पढ्नुहोस्

यी हुन् ४५ जना, जो संवैधानिक निकायमा सुटुक्क सिफारिस भए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायहरुमा रिक्त ४५ पदमा नियुक्तिका लागि संसदलाई सिफारिस गरेको छ । परिषद्को मंसिर ३० गते बसेको बैठकले नै ती पदाधिकारीलाई सिफारिस गर्ने निर्णय गरे पनि आइतबार संसदमा पत्र पठाएको हो ।   संसद सचिवालय स्रोतक...}

पुरा पढ्नुहोस्

नेपालमै कोरोनाविरुद्धको खोप उत्पादनको तयारी थालेका छौं : डा. प्रदीप ज्ञवाली (अन्तर्वार्ता)  

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नेपालमा चीनको कम्पनी वालभ्याक्सको एमआरएनए भ्याक्सिनलाई नेपालमा परीक्षण गर्न दिने अनुमति दिएको छ । योसँगै नेपालको देउराली जनता फर्मास्युटिकल्सले बिपी कोइराला इस्टलभेन्स साइन्सेज धरानमा परीक्षण गर्दै छ ।    भ्याक्सिनको ट्रायल (परीक्षण) नेपालमै हुने...}

पुरा पढ्नुहोस्

बंगलादेशबाट आइपुग्यो ४५ हजार मेट्रिक टन युरिया मल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बङ्गलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा सो परिमाणको युरिया मल आइपुगेको हो ।        जिटुजी सम्झौता...}

पुरा पढ्नुहोस्

८६ राजनीतिक दललाई निर्वाचन आयोगको नौबुँदे पत्र

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दलको प्राप्त अभिलेख विवरणअनुसार कानूनको परिपालनामा सन्तोष हुने अवस्था नदेखिएपछि आयोगले नौबुँदे ध्यानाकर्षण गराएको हो । सो विषयलाई महसुस गरी निर्वाचन आयोगले यसअघि पन...}

पुरा पढ्नुहोस्