
नेपालकै एक मात्र वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयमा पहिलो पटक विद्युतीय भुक्तानी प्रणालीको परीक्षण थालिएको छ । भन्सारमा दाखिला गर्नुपर्ने सबै प्रकारका महसुलको विद्युतीय भुक्तानी गर्नका लागि तयार गरिएको प्रणालीको परीक्षण थालिएको हो । पुस मसान्तसम्म उक्त विद्युतीय भुक्ता...}
पुरा पढ्नुहोस्भारत सरकारको अनुदान सहयोगमा कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँडबेसीमा विद्यालय भवन निर्माण गरिएको छ । मंगलबार कार्यवाहक भारतीय राजदूत नामग्य सी खम्पाले आर्वा विजय माध्यमिक विद्यालयका लागि बनाइएको उक्त भवनको उद्घाटन गरेकी हुन् । यो कास्की जिल्लाको पुरानो विद्य...}
पुरा पढ्नुहोस्दैलेखको इतिहाससँग जोडिएका सैनिक तोप र गोला ५० वर्षपछि पुनः दैलेखमै फर्काइएको छ । वि.सं. २०२८ मा दैलेख कोतगढीमा रहेको तोप–गोला ज्वाला दल गण सुर्खेत सारिएसँगै आज पुन: दैलेखमै फर्काइएको नेपाली सेनाको पश्चिम कमाण्डले जनाएको छ । सुर्खेतको राजदल गणमा राखिए...}
पुरा पढ्नुहोस्निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ । मंगलबार निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता डा.लिलामणि पोख्रेलको पहलमा अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको हो । भूमि व्य...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले आज रातिदेखि मदिरा विक्रीमा रोक लगाएका छन् । मौन अवधि शुरू भएदेखि निर्वाचन नसकिउन्जेलसम्मका लागि उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा मदिरा विक्रीमा रोक लगाइएको हो । मदिराजन्य पदार्थको सेवनले शान्ति सुरक्षामा दख्खल पर्न...}
पुरा पढ्नुहोस्पर्यटकीय नगरी पोखरामा रहेकाे फूलबारी होटेलले कुनै बेला देश विदेशबाट आउने खर्चालु पर्यटक बस्ने ठाउँका रुपमा चासो र चर्चा कमाएको थियोे । पाँचतारे प्लस डिलक्ससमेत रहेको यो होटेललाई नेपालमा मात्र नभई दक्षिण एशियाकै नमूना मानिन्थ्यो । मजदूर आन्दोलन लगायतका कारणबाट पाँच वर्षयता बन्द...}
पुरा पढ्नुहोस्पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ल्यान्डफिल साइटको अझै व्यवस्थापन नहुँदा विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको छ । विमानस्थल निर्माण कार्य करिब सकिएर २ साताअघि चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणका बेला विमानस्थलको सांकेतिक साँचो प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेका थिए...}
पुरा पढ्नुहोस्संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले सकरारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकम...}
पुरा पढ्नुहोस्सैनिक श्रीमती संघले विराटनगरको वृद्धाश्रम र गुरुकुललाई खाद्यान सामग्री तथा लत्ता कपडा सहयोग गरेको छ । सैनिक श्रीमती संघले फागुन ५ गते मोरङ जिल्ला, विराटनगर महानगरपालिका वडा ८ अवस्थित विराटेश्वर वृद्धाश्रम सेवा समितिमा रहेका ६१ जना वृद्धवृद्धाहरु तथा वि...}
पुरा पढ्नुहोस्सभापोखरी गाउँपालिका–३ बाह्रबिसेस्थितमा निर्माणाधीन स्वास्थ्य चौकी भवनमा निरीक्षण गर्ने क्रममा करेन्ट लागेर ललितपुर गोदावरी बस्ने सप्तरी घर भएका सिभिल इन्जिनियर २८ वर्षीय अनिल ठाकुरको बिहीबार दिउँसो मृत्यु भएको छ । उक्त निर्माणाधीन भवनको गाह्रोमा चढी निरीक्षण गर्ने क्रममा बि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit