Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

काठमाडौंमा मनाइयो रवीन्द्रनाथ टैगोरको जन्मजयन्ती 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंमा सोमबार रवीन्द्रनाथ टैगोरको जन्मजयन्ती मनाइएको छ ।    स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालयको सहकार्यमा टैगोरको १६१ औं जन्मजयन्ती मनाइएको हो ।    इन्डिया एट७५ आजादीका अमृत महोत्सवको एक हिस्सा अनुरुप नै यो कार्यक्रम आयोजना गरिएको हो ।&...}

पुरा पढ्नुहोस्

नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानको निर्माण कार्य अन्तिम चरणमा  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हेटौंडामा भारत सरकारको सहयोगमा निर्माणाधिन नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे छलफल गर्न परियोजना अनुगमन समितिको दोस्रो बैठक सोमबार काठमाडौंमा सम्पन्न भएको छ  ।   भारत सरकार विदेश मन्त्रालय अन्तर्गतको विकास साझेदारी प्रशासन महाशाखाका सह–सचिव सतीश सिवान र नेपाल सर...}

पुरा पढ्नुहोस्

भेरी अस्पताललाई सम्मान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेको भेरी अस्पताल, नेपालगञ्जलाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ ।    आर्थिक वर्ष  २०७८-७९ मा तोकिएको वार्षिक कार्यक्रमअनुसार विकास निर्माण तथा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गरेकाले सो अस्पताललाई रु पाँच हजार पुरस्कारसहित सम्मान गरिएको हो । बाँकेका...}

पुरा पढ्नुहोस्

यस वर्ष सरदरभन्दा धेरै पानी पर्ने अनुमान 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आकलन गरेको छ ।    शुक्रवार काठमाडौंमा आयोजित मनसुन सिजनको हावापानी आँकलन कार्यक्रममा विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आकलन गरिएको बताएको हो । विभागको आकलनअनुसार आगामी जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मन...}

पुरा पढ्नुहोस्

मुलुकका यी स्थानमा फेरि वर्षा र हिमपातको सम्भावना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ ।    उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद्...}

पुरा पढ्नुहोस्

नेपालमा लायन्स क्लबको योगदान महत्वपूर्ण छ : राष्ट्रपति भण्डारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लायन्स क्लबले स्वास्थ्य, शिक्षा र प्राकृतिक विपद्का क्षेत्रमा गरेको योगदान महत्वपूर्ण रहेको बताएकी छिन् ।    राष्ट्रपति कार्यालय शीतल निवासमा लायन्स क्लब अफ इन्टरनेसनलले आज आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा उनले क्लबले नेपालको अस्प...}

पुरा पढ्नुहोस्

कागेश्वरी मनोहरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाण्डौको कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।      कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचोकस्थित सडकमा बागमती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यलय...}

पुरा पढ्नुहोस्

सडक कार्यालयको लापरबाहीले गैँडा म-यो : चितवन राष्ट्रिय निकुञ्ज

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वन्यजन्तु करिडोरमा लापरबाहीपूर्ण तरिकाले सडक विस्तारको काम गर्दा गैँडा मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।      सडक विस्तार गर्दा गर्नुपर्ने आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी डिभिजन सडक कार्यालय भरतपुरले काम गराउँदा गैंडा मरेको हो । निकुञ्जको वरण्डाभार वन क्षेत्रमा...}

पुरा पढ्नुहोस्

भेरोसेल लिएर आएको जहाज खराब मौसमले डाइभर्ट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप फिर्ता भएको छ ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो । एशियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थिय...}

पुरा पढ्नुहोस्

युनिटी जर्नललाई लेख–रचना पठाउन सेनाको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले युनिटी जर्नलका लागि लेख रचना पठाउन आग्रह गरेको छ ।    सेनाले हरेक वर्ष महाशिवरात्री तथा सेना दिवसको उपलक्ष्यमा खुला सामरिक लेख– रचना प्रतियोगिता सञ्चालन गरी युनिटी जर्नल प्रकाशन गर्दै आएको छ ।    आगामी महाशिवरात्री तथा सेना दिवसमा खुला सामरिक लेख&n...}

पुरा पढ्नुहोस्