Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

ओमिक्रोन बढेपछि अमेरिकामा २४ घण्टामा २ हजार उडान रद्द

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ओमिक्रोनको तीव्र संक्रमण बढेपछि अमेरिकाले २४ घण्टामा करिब २ हजार उडान रद्द गरेको छ ।   संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि स्थानीय समयानुसार आइतबार बिहानसम्म करिब २ हजार उडानहरू रद्द गरिएका छन् । आज बिहान ८ः३० बजेसम्म अमेरिकाभित्र वा बाहिर जम्मा एक हजार ९५६ उडान...}

पुरा पढ्नुहोस्

अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ ।    न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उनले स्पष्ट पारे...}

पुरा पढ्नुहोस्

दक्षिण कोरियामा ओमिक्रोनबाट दुई जनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दक्षिण कोरियामा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोन भाइरसबाट दुई जनाको ज्यान गएको बताइएको छ ।  दक्षिण कोरियामा यो भेरियन्टबाट पहिलो पटक यी दुई जनाको ज्यान गएको बताइएको हो ।   यो भेरियन्ट निकै घातक रहेको भनेर यसका विरुद्धमा व्यापक सतर्कता अपनाउनुपर्ने भनिएकामा यहाँ पहिलो पटक यी दुई जन...}

पुरा पढ्नुहोस्

श्रीलंकामा भीषण बाढी, ६०० भन्दा बढी परिवार प्रभावित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

श्रीलंकामा शनिबारदेखि जारी रहेको अविरल वर्षाका कारण भीषण बाढी आएको छ । सो बाढीपछि श्रीलंकाका विभिन्न स्थानमा पहिरोसमेत गरेको छ ।    राजधानी कोलम्बोबाट दक्षिणमा रहेको रतनपूरा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ । यस प्रकोपमा परेर ६०० भन्दा बढी परिवारका २ हजार २९० जना विस्थापित भएका...}

पुरा पढ्नुहोस्

युरोपेली संसदको अध्यक्षमा माल्टाका मेट्सोला निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युरोपेली संसदको अध्यक्षमा माल्टाका रोबर्ट मेट्सोला निर्वाचित भएकी छन् । अनुदारवादी राजनीतिज्ञका रुपमा चिनिएकी मेट्सोला मङ्गलबार भएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् ।    यसअघिका अध्यक्ष डेभिड सासेलीको गत हप्ता निधन भएपछि उनको उत्तराधिकारीको रुपमा मेट्सोला निर्वाचित भइन...}

पुरा पढ्नुहोस्

चीन भ्रमण उपलब्धिमूलक : इमरान खान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूले हालै गरेको चीन भ्रमण उपलब्धिमूलक रहेको बताएका छन् ।      उनले पाकिस्तानी कूटनीतिज्ञहरुसँगको अन्तक्र्रियामा आइतबार सो कुरा बताएको इस्लामावादबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।     प्रधानमन्त्री खानले यही फेब्रुअरी...}

पुरा पढ्नुहोस्

नेपाली सेनाले कंगोमा बनायो १२ किलोमिटर सडक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ मोनुस्को मिशन, कंगोमा रहेको नेपाली सेनाको शान्ति सैनिकहरुले १२ किलोमिटर सडक निर्माण गरेका छन ।    कंगोमा  तैनाथ २५ नम्बर फिल्ड गुल्म (ईन्जिनियर गुल्म) ले १२ किलोमिटर लम्बाईको कातोतो–लिता–जिली सडक खण्ड निर्माण सम्पन्न ७...}

पुरा पढ्नुहोस्

उत्तर कोरियाद्वारा ८ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्योङयाङले आइतबार आठ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै  उल्लेख गरेको छ ।   यसअघि आइतबार योनहापले दक्षिण कोरियाली स्रोतलाई उद्धृत गर्दै उत्तर कोरियाले आइतवार जापान सागरतर्फ कम्तिमा दुई स्थानबाट...}

पुरा पढ्नुहोस्

भारत–नेपाल सम्बन्ध विश्वमै उदाहरणीय छः प्रधानमन्त्री मोदी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै उदाहरणका रुपमा विकास भइरहेको बताएका छन्।     दुवै मुलुकका प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनलाई हैदरावाद हाउसमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत र नेपालको मैत्री, दुई देश...}

पुरा पढ्नुहोस्

नयाँ दिल्लीमा २ दिन लकडाउन गर्न सुझाव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा २ दिन लकडाउन गर्न सुझाव दिएको छ ।   भारतको केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदुषणको मात्रा न्युनिकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो ।  भारतका प्रधानन्यायाधीश एन भी रमण, न्यायाधीशहरु डि वाई चन्द्रचुडा र सुर्यकान्त...}

पुरा पढ्नुहोस्